३ कात्तिकऽ धादिङ । त्रिशूली नदी किनारमा शंकास्पद वस्तु फेला परे नचलाउन जिल्ला प्रहरी कार्यालय धादिङले सर्वसाधारणलाई आग्रह गरेको छ। भोटेकोशी र बूढीगण्डकी नदी हुँदै त्रिशूलीमा आएको बाढीले पाखा लगाएका वस्तु चलाउने क्रममा विस्फोट हुँदा दुई जना घाइते भएपछि प्रहरीले यस्तो आग्रह गरेको हो। जिल्ला प्रहरी कार्यालय धादिङले सोमबार सूचना जारी गर्दै त्रिशूली नदी किनारमा
काठमाडौं। यतिबेला कतै दशैंको रौनक छ, कतै सुनसान छ त कतै मिलनको खुसी र विछोडको पीडा। कतै परदेशिएका आफन्त घर फर्किरहेका छन् भने कतै आफ्नै थातथलो छाडेर परदेशिने यात्रामा छन्। कतिका घरआँगन दशैंको स्वागतमा सिँगारिएका छन् भने कतिका घरआँगन गत भदौ १० गतेको भोटेकोशी बाढीले बगाएर उराठलाग्दो बगर बनेका छन्। दशैंको रौनकले गाउँबस्ती छपक्कै छोपेका
काठमाडौं। यतिबेला कतै दशैंको रौनक छ, कतै सुनसान छ त कतै मिलनको खुसी र विछोडको पीडा। कतै परदेशिएका आफन्त घर फर्किरहेका छन् भने कतै आफ्नै थातथलो छाडेर परदेशिने यात्रामा छन्। कतिका घरआँगन दशैंको स्वागतमा सिँगारिएका छन् भने कतिका घरआँगन गत भदौ १० गतेको भोटेकोशी बाढीले बगाएर उराठलाग्दो बगर बनेका छन्। दशैंको रौनकले गाउँबस्ती छपक्कै छोपेका
Displaced by the Bhotekoshi flood, 111 families are spending the festival in a Kathmandu monastery, grieving loved ones and wondering when they can return home.
दसैंमा कतै पिङका झट्का सम्झिन्छन्, कतै रंगीचंगी चंगा र पाकेका धानका बाला। खुला नीलो आकाश, बादलका टुक्राटाक्रीहरू र मज्जा लाग्ने हावापानीले दसैंको स्वागत घरदैलोमै ओर्लिएको अनुभूति हुन्छ। घटस्थापना लागेपछि विधिवत् रूपमा दसैंको शुभारम्भ हुन्छ। व्यापक रूपमा दसैं भनिए पनि भक्तपुरमा आफ्नै मोहनी नखा लाग्छ।
चितवन। विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि आवश्यक कानुन निर्माणलाई सरकारले प्राथमिकतामा राखेको मन्त्रिपरिषद्का दुई सदस्यले बताएका छन्। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोभिता गौतमले भरतपुरमा
३ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८३ को वैशाख १ देखि कात्तिक ३ गतेसम्म देशभर भएका विपद्का घटनामा ३८६ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा धेरै मानवीय क्षति सर्पदंशबाट भएको छ । यो तथ्याङ्कमा भोटेकोशी र बूढीगण्डकी बाढीको तथ्याङ्क समावेश छैन । प्राधिकरणका अनुसार
३ कात्तिक, काठमाडौं । बडादशैं अन्तर्गत महानवमीका दिन काठमाडौं उपत्यकाका सडकमा न्यून मात्रामा सवारी साधन सञ्चालन भएका छन् । बडादसैँ मनाउन लाखौंको संख्यामा सर्वसाधारणहरु काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्केपछि काठमाडौं उपत्यकाका सडकमा न्यून मात्रामा सवारी सञ्चालन भएका हुन् । त्यस्तै नवमीका दिन सवारी साधानको पूजा समेत गर्ने भएकाले सडकमा सवारीसाधन न्यून देखिएको हो । घटस्थापनादेखि
काठमाडाैँ। बडादसैँ अन्तर्गत महानवमीका दिन काठमाडौँ उपत्यकाका सडकमा न्यून मात्रामा सवारी सञ्चालन भएको छ। बडादसैँ मनाउन लाखौँको संख्यामा सर्वसाधारणहरू काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्केपछि काठमाडौँ उपत्यकाका सडकमा न्यून मात्रामा सवारी सञ्चालन भएको हो । त्यस्तै नवमीका
भक्तपुर। हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिने तलेजु भवानीको मन्दिरमा मंगलबार बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । महानवमीका दिन तलेजु भवानीले दर्शन दिने जनविश्वासका कारण मन्दिरमा भक्तजनको चाप बढेको हो । किंवदन्तीअनुसार
काठमाडौं।दशैंको टीका नजिकिँदै जाँदा काठमाडौं उपत्यकाबाट गाउँघर फर्किनेको लर्को लागेको छ। घटस्थापनादेखि मंगलबारसम्म ५ लाख ७६ हजार ५७८ जना उपत्यका छाडिसकेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत उनीहरू उपत्यकाबाट बाहिरिएका हुन्। रोजगारी, अध्ययन र व्यवसायका सिलसिलामा राजधानीमा बस्दै आएका नागरिक दशैं मनाउन आफ्नो जन्मथलो फर्किन थालेपछि प्रमुख नाका र
काठमाडौं । दसैँका बेला जुवातास खेलिरहेको अवस्थामा ललितपुर र चितवनबाट १७ जना पक्राउ परेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–४ ढुङ्गेसाँघु इमाडोलस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा सोमबार बेलुकी चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी
काठमाडौँ । बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको सङ्ख्या बढ्दै गएको छ । घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८ जनाले उपत्यका छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ७९ हजार ६७६
चितवनको पर्यटनमा हात्ती सफारी पनि परिचित आकर्षण हो । पर्यटन गतिविधि विस्तार हुँदै गर्दा हात्तीको उचित हेरचाह, पशुकल्याण र वन्यजन्तुमैत्री पर्यटनको अभ्यासलाई पनि उत्तिकै महत्त्व दिनुपर्ने आवश्यकता छ ।
चितवन । जिल्ला निर्वाचन कार्यालयले तीन हजार ३६२ मतदाताको नाम मतदाता सूचीबाट हटाएको छ । मतदाता नामावली अध्यावधिक कार्यक्रमअन्तर्गत दोहोरो दर्ता भएका, मृत्यु भएका, नागरिकता परित्याग गरेका मतदाताहरुको नामावली हटाइएको हो । यसरी हटाइनेमा दोहोरो दर्ता भएका
Lalitpur, October 20 Construction is underway on a pedestrian overpass equipped with lifts at Kusunti Height in Lalitpur Metropolitan City, in what its designer describes as a first-of-its-kind initiative in Nepal. On Monday, the second day of Maha Ashtami, a team led by bridge designer Binod Neupane was working on the structure, which aims to
काठमाडौं।मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। सोमबार अपराह्न करिब ४:५० बजे हेटौँडा उपमहानगरपालिका-१, सामरीस्थित हेटौँडा-भैँसे सडकखण्डमा उक्त दुर्घटना भएको हो। दुर्घटनामा हेटौँडा उपमहानगरपालिका-१०, बुद्धचोक निवासी ४२ वर्षीय विनोद लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार हेटौँडाबाट भैँसेतर्फ जाँदै गरेको खुर्सानी ब…
यस वर्ष पनि यात्रु र सवारीसाधनको सुरक्षालाई ध्यानमा राखेर विशेष व्यवस्था गरिएको छ। ट्राफिक प्रहरीका अनुसार अष्ठमीको दिनसम्म पाँच लाख ४१ हजार ३२६ जनाले काठमाडौँ छाडेका छन् ।