Kathmandu, October 11 A flash flood has hit Chumnubri Rural Municipality-6 in Gorkha. Gorkha Chief District Officer Dharendra Kumar Mishra said he received information of a major flood at 4:35 this morning. According to him, there is no information so far of any human casualties. He said preparations are underway to deploy a Nepali Army
२५ असोज, काठमाडौं । गोर्खाको चुमनुम्ब्री गाउँपालिका ६ मा आकस्मिक बाढी आएको छ । गोरखाका प्रमुख जिल्ला अधिकारी धरेन्द्र कुमार मिश्रले आज बिहान चार बजेर ३५ मिनेटमा ठूलो बाढी आएको खबर पाएको बताए । उनका अनुसार बाढीले मानवीय क्षति पुर्याएको जानकारी छैन । अवस्था बुझ्न नेपाली सेनाको हेलिकप्टर परिचालन गर्ने तयारी भइरहेको उनले बताए ।
२५ असोज, चितवन । नवलपुरको लोकाहा खोलामा रहेको पुरानो पुलमा प्राविधिक समस्या देखिएपछि सोही स्थानमा रहेको नयाँ पुलबाट सवारी आवागमन सन्चालन गरिएको छ । कावासोती र प्रगतिनगरको बीचमा पर्ने लोकाहा खोला माथिको पुरानो पुलबाट सवारी आवागमन रोकेर नयाँ पुलबाट आवागमन नियमित सञ्चालन भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । प्रगतिनगर र कावासोतीको बीचमा रहेको
कास्की। पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय माछा, रैथाने खानपान र मौलिक संस्कृतिसँग जोड्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘बेगनास फिस फेस्टिभल’ तथा देउसीभैलो प्रतियोगिता आयोजना हुने भएको छ। ‘माछाको स्वाद, संस्कृतिको पहिचान, हाम्रो मौलिकताको सम्मान’ भन्ने नारासहित आगामी कात्तिक १३ देखि २३ गतेसम्म पोखरा महानगरपालिका–३१ मा सञ्चालन हुने महोत्सवले स्थानीय उत्पादनको बजारीकरण,…
बागलुङ । बाढीपहिरोबाट बागलुङको निसीखोला गाउँपालिकामा झण्डै १० करोड रुपैयाँको क्षति पुगेको छ। असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाले गाउँपालिकामा ठूलो धनजनको क्षति भएको हो। अविरल वर्षासँगै आएको बाढीपहिरोले निसीखोलामा पाँच जनाको ज्यान गएको र
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८ मा रहेको महभिर गाउँ पहिरोका कारण विस्थापित भएको छ । ३० परिवारको बसोबास रहेको महभिरका सबै बासिन्दा पहिरोका कारण गाउँ छोड्न बाध्य भएका हुन् । महभिरका बासिन्दासमेत रहनुभएका अन्नपूर्ण गाउँपालिका-८ का
म्याग्दी । मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण पुनःसुरु भएको छ । प्रतिकुल मौसमका कारण असोजको पहिलो साता आधार शिविरबाट फर्किएको आरोहण टोली मौसममा सुधार आएसँगै पुनःआधार शिविर पुगेका हुन् । विश्वको सातौँ (८,१६७
लमजुङ । बाढीपहिरोले क्षति पुर्याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा पुल निर्माणका लागि रु एक अर्ब आवश्यक पर्ने भएको छ । बेँसीसहरबाट चामेसम्मको सडकको समग्र स्तरोन्नतिका लागि भने रु तीन अर्ब लागत अनुमान गरिएको
पाेखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउन तथा लेजर लाइट प्रयोग गर्न निषेध गरिएको छ । विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भएकाले
पर्वत । सरकारले बाढीपहिरोबाट प्रभावित पर्वतका पाँच स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । राजपत्रमा बिहीबार प्रकाशन भएको सूचनाअनुसार तीन महिनाका लागि जलजला गाउँपालिकालाई पूर्ण रूपमा विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ । यसैगरी,
कास्की । पोखराको पृथ्वीचोक बसपार्क र रंगशाला गेट जोड्ने गरी सेती नदीमाथि नेपालकै नमुना अत्याधुनिक केबल-स्टेड ‘सिग्नेचर पुल’ निर्माण भइरहेको छ। पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा भ्याटसहित १ अर्ब ७ करोड रुपैयाँ लागतमा बन्दै गरेको
नवलपुर । पूर्वपश्चिम राजमार्गको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा यात्रुवाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज साँझ जिल्लाको कावासोती–८ खरकट्टा जङ्गलमा नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको बा ५ ख ७९२ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री पुरुषको मृत्यु
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ। पछिल्लो रिपोर्ट अनुसार गण्डकी प्रदेशमा ७७० मत खसेको छ । निर्वाचन समितिले गण्डकी प्रदेशमा ७७० मत खसेको जानकारी दिएको हो । अहिले
काठमाडौँ । चर्चित गायक विपुल क्षेत्रीले पोखरामा प्रत्यक्ष साङ्गीतिक प्रस्तुति दिने भएका छन्। क्षेत्रीले आफ्नो ब्यान्डसहित आगामी कात्तिक १३ गते पोखराको लेकसाइडस्थित बाराहीघाट मैदानमा कन्सर्ट गर्न लागेका हुन्। उक्त कन्सर्टको नाम ‘विपुल क्षेत्री लाइभ इन पोखरा’
२३ असोज, काठमाडौं । पोखरा महानगरपालिका–२८ मा भएको विद्यालय बस दुर्घटनाको छानबिन गर्न शिक्षा तथा खेलकुद मन्त्रालयले समिति बनाएको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले छानबिन समिति बनाएको जानकारी दिएको छ । ‘घटनाको सत्यतथ्य बुझ्न र आगामी दिनमा यस्ता घटना हुन नदिन शिक्षा विकास तथा समन्वय इकाइ, कास्कीका प्रमुखको संयोजकत्वमा छानबिन समिति