विराटनगर । झापाको बिर्तामोड नगरपालिकास्थित भद्रपुर लाइनमा भएको आगलागीबाट ५ घर जलेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले आगालागीका कारण भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ । ‘मानवीय क्षति भएको छैन,’
काठमाडौँ । काठमाडौँको पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा प्रहरीले सुनसरीबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगर पालिका–८ घर भएका ३१ वर्षको आसिम अन्सारी र उनकै पत्नी ३१ वर्षीया प्रियंका परियार छन्
काठमाडौँ । मोरङ जिल्लाको सुन्दरहरैँचा नगरपालिकामा रहेको पञ्चायत माध्यमिक विद्यालयको भवन भारत सरकारले निर्माण गरिएको छ । सो भवनको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव नारायण सिंह र सुन्दरहरैँचा नगरपालिकाका मेयर केदार प्रसाद
विराटनगर । कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले अहिले पनि मासिक १ लाख ३० हजार रुपैयाँ भाडा तिरेर विराटनगरको एउटा निजी घरबाट दैनिक कार्यसम्पादन गर्दै आएको छ । स्वास्थ्य मन्त्रालय एउटा उदाहरणमात्र हो; प्रदेश सरकार मातहत
२१ असोज, विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा १२ जनाको ज्यान जानेगरी जन्डिसको प्रकोप फैलिएको १२ वर्षपछि खानेपानी वितरण प्रणाली फेरिएको छ । २०७१ साल बैशाखमा विराटनगरको बजार क्षेत्रमा जन्डिसको प्रकोप फैलिएको थियो । त्यसको १२ वर्षपछि बजार क्षेत्रमा खानेपानीको पुरानो पाइपलाइन फेरिएको हो । वि.स. २०७१ साल वैशाखदेखि करिब ३ महिनाको अवधिमा २ हजार ५
विराटनगर । मुलुक सङ्घीय संरचनामा गएको झन्डै एक दशक बित्न लाग्दा पनि कोशी प्रदेश सरकारले आफ्नै प्रशासनिक भवन र स्थायी संरचना निर्माण गर्न सकेको छैन । कतिपय मन्त्रालय र कार्यालय अझै भाडाका घरमा खुम्चिन बाध्य
विराटनगर । विराट व्यापार सङ्घको आयोजनामा यही असोज २२ देखि ३० गतेसम्म ‘विराट ट्रेड फेयर’ सञ्चालन हुने भएको छ । विराटनगर महानगरपालिकाको जैन भवनमा हुने उक्त ट्रेड फेयरमा रु एक अर्बभन्दा बढीको कारोबार हुने सङ्घका अध्यक्ष प्रमोद
सुनसरी । इटहरी उपमहानगरपालिका–१७ स्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले आज इटहरी–१७ का शेलिस शेर्पाको घरबाट उनीहरूलाई पक्राउ
२० असोज, विराटनगर । विराटनगरकी युवा नेतृ रक्षा यादवले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेकी छन् । नेपाल विद्यार्थी संघबाट राजनीति सुरु २३ वर्षीया यादवले ३५ वर्ष मुनिको युवा कोटामा उम्मेदवारी दर्ता गरेकी हुन् । नोबेल मेडिकल कलेजमा चिकित्साशास्त्र एमबीबीएस चौथो वर्षमा अध्ययनरत यादव १४औँ महाधिवेशनमा मोरङ क्षेत्र नम्बर ६ बाट प्रदेश प्रतिनिधि
विराटनगर । विराटनगर महानगरपालिकामा अघि बढाइएको बृहत्तर खानेपानी परियोजना सञ्चालन भएपछि दैनिक एक करोड लिटर खानेपानी उपलब्ध हुनेछ । परियोजना सम्पत्र भएपछि विराटनगर वासीले दसैँअघि नै नयाँ प्रणालीमार्फत दैनिक एक करोड लिटरभन्दा बढी खानेपानी पाउने
सुनसरी । नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालयद्वारा कोशी प्रदेशको सुनसरीस्थित इटहरीमा आयोजित सीप तथा रोजगार मेला, २०८३ सकिएको छ। रोजगार प्रवर्द्धन दशक (२०८३/०८४–२०९२/०९३) को अवसरमा सीप र रोजगारी: साझा जिम्मेवारी भन्ने मूल नाराका साथ
२० असोज, खोटाङ । नेपाली कांग्रेस खोटाङका सह–सचिव सार्जन राई श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । २०७८ साल मंसिरमा सम्पन्न कांग्रेसको सातौं जिल्ला अधिवेशनबाट सहसचिवमा निर्वाचित भएका राई असोज २० गते श्रम संस्कृति पार्टीमा प्रवेश गरेका हुन् । राईलाई जालपामा आयोजित कार्यक्रममा श्रम संस्कृति पार्टीका जिल्ला अध्यक्ष धनीराम नछुङले औपचारिक रुपमा पार्टीमा प्रवेश गराए
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) कोशी प्रदेशको कोषाध्यक्षमा निश्मा कोइराला र प्रवक्तामा प्रकाश प्रसाईं मनोनीत भएका छन् । सोमबार बसेको प्रदेश समितिको पूर्ण बैठकले उनीहरूको जिम्मेवारी अनुमोदन गरेको सहमहामन्त्री एवं सङ्गठन विभाग प्रमुख सुरेन्द्र कार्कीले जानकारी दिए
विराटनगर । सात वर्ष अघि महत्त्वका साथ स्थापना गरिएको प्रदेशकै पहिलो विश्वविद्यालयलाई न्यूनतम बजेटसमेत दिन नसकिरहेको बेला कोशी प्रदेश सरकारले एमालेको शीर्ष नेताहरूको दबाबमा फेरि अर्को उस्तै प्रकृतिको विश्वविद्यालय खोल्ने प्रक्रिया सुरु गरेको छ । सत्तारुढ
झापा । जिल्ला प्रशासन कार्यालय झापाले सेवाग्राहीको भौतिक उपस्थिति आवश्यक नपर्ने गरी सात प्रकारका सेवा ‘फेसलेस’ प्रणालीबाट उपलब्ध गराउन सुरु गरेको छ । कार्यालयले आजदेखि परम्परागत रूपमा सञ्चालन गरिने धार्मिक तथा सांस्कृतिक कार्यक्रम, राजनीतिक तथा सामाजिक
विराटनगरमा प्रस्ताव गरिएको पोडवे परियोजना सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्ने चरणमा पुगेसँगै निजी क्षेत्रले यसमा उच्च चासो देखाएको छ।
२० असाेज, विराटनगर । दशैंको अवसरमा विराटनगरमा सडक महाेत्सव आयाेजना गरिने भएकाे छ । विराटनगरकाे हिमालय रोडमा २५ असाेजदेखि ‘छैटौं विराट सडक महोत्सव २०८३’ आयोजना हुने भएकाे हाे । मन्जिना मुभी क्रिएसन प्रालिले आयोजना गर्ने महाेत्सव ३० असाेजसम्म सञ्चालन हुनेछ । महाेत्सवमा स्थानीय पर्यटन, कला, संस्कृति र पहिचानको प्रवर्द्धन गर्ने आयोजनाले जनाएकाे छ । ६