काठमाडौँ। काठमाडौँ उपत्यकामा आगामी तीन दिन भारी वर्षा हुन सक्ने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले नदी किनार तथा डुबानको जोखिममा रहेका क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रशासकीय
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग एसियाली पूर्वाधार लगानी बैङ्क (एआइआइबी)का महानिर्देशक रजत मिश्राको प्रतिनिधिमण्डलले भेट गरेको छ। ऊर्जा मन्त्रालयमा बिहीबार भएको भेटमा ऊर्जा क्षेत्रको विकास र विपद् पूर्वतयारी र पूर्वसूचना प्रणाली बलियो बनाउन
मासु जाँच ऐन कार्यान्वयनबाट हजारौं साना व्यवसायी विस्थापित हुने र केही ठूला व्यावसायीले मात्र आर्थिक लाभ उठाउने अवस्था नआउने सुनिश्चित गर्नुपर्ने उनीहरूको माग छ ।
बागलुङ । जिल्ला प्रशासन कार्यालयले अति भारीदेखि भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गर्दै विपद्का लागि आवश्यक सामग्री तयारी अवस्थामा राख्न पनि सबैमा अनुरोध गरेको छ । प्रशासनले अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन
विराटनगर । कोशी प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल) तथा सवारी साधनको प्राविधिक अवस्था परीक्षणलाई पूर्ण रूपमा प्रविधिमैत्री र स्वचालित बनाउने तयारी थालेको छ। कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु
Kathmandu, September 24 The CPN-UML has called on the government to form a competent judicial commission to conduct an impartial investigation into the events of September 8 and 9, 2025. The demand was made by the UML Central Committee, which said newly emerging facts reported by domestic and international media, along with public statements by
प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बिहीबार बसेको बैठकले शुक्रबार बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म राजमार्गसहित स्थानीय सडकमा रात्रिकालीन सवारी आवागमन रोक्ने निर्णय गरेको हो।
काठमाडाैँ । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले सुनसरीको धरानबाट एक महिलालाई पक्राउ गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा प्राप्त गोप्य सूचनाका आधारमा शंकास्पद व्यक्तिहरूमाथि अनुसन्धान तथा वित्तीय कारोबारको विश्लेषण गर्ने
भण्डारी निकट नेताहरू भने ओलीसँगको सम्बन्ध सुधारलाई मात्र यसको कारण मान्दैनन्। 'उहाँ ओलीको विकल्प खोज्नुपर्छ भन्नेमा दृढ हुनुहुन्छ,' भण्डारीनिकट एक नेताले भने, 'यो तपाईंहरूले बिस्तारै देख्दै जानुहुनेछ।'
८ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत महिला १० हजार मिटर दौडको प्रतिस्पर्धामा नेपालकी सन्तोषी श्रेष्ठ ११औं स्थानमा फिनिस गरेकी छन् । जापानको नागोया सिटी मिजुहो पार्क एथलेटिक स्टेडियममा भएको प्रतिस्पर्धामा सन्तोषीले निर्धारित दुरी ३६ मिनेट २०.८४ सेकेन्डमा पूरा गर्दै ११औं स्थानमा रहिन् । उनी पहिलो भएकी बहराइनकी यावी विनफ्रेडभन्दा ३ मिनेट ४१.६६ सेकेन्ड ढिला
Kathmandu, September 24 The government has prepared short-, medium- and long-term plans to address the shortage of cooking gas and improve the country’s overall petroleum supply system, Industry, Commerce and Supplies Minister Deepak Kumar Sah said on Thursday. Responding to questions raised by lawmakers in the National Assembly, Sah said the ministry was working on
काठमाडौँ । पछिल्लो समय मुलुकको अर्थतन्त्र चलायमान देखिएको छैन । हालैको विनाशकारी बाढीपछिको संकट, बैंकहरूमा लगानीयोग्य रकम थुप्रिएपनि कर्जा प्रवाह हुन नसक्नु, बजारमा मागको अभाव र निजी क्षेत्रको खस्किएको मनोबलले समग्र अर्थतन्त्रलाई चलायमान बनाउन सकेको
काठमाडौँ । खाना पकाउने ग्यास अभाव टार्न नसक्दा मन्त्री फेरिए, तर उपभोक्ताको सास्ती उस्तै छ । ग्यास आपूर्ति सहज बनाउन नसकेको र मन्त्रालयका कर्मचारी तथा उद्योगीहरूबाट असहयोग भएको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले
८ असोज, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले धितोपत्र बजारमा सूचीकृत कम्पनीको सेयरमा लगानी गरी ४५ दिनपछि नै बिक्री गर्न पाउने भएका छन् । केन्द्रीय बैंकले बिहीबार निर्देशन जारी गर्दै यसअघिको ६ महिना अवधिलाई घटाइ जम्मा ४५ दिनमा झारेको हो । हालसम्म बैंकहरुले पूँजी बजारमा लगानी गर्दा ६ माहिना होल्ड गर्नुपर्ने व्यवस्था थियो । बिहीबारको
काठमाडौँ । एक अर्ब रुपैयाँभन्दा बढी रकम हुण्डीमार्फत कारोबार गरेको आरोपमा प्रहरीले सुनसरीबाट एक जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–५ खैरेनीका एक व्यक्ति रहेका छन्। सीआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराका अनुसार उनलाई बुधबार अपराह्न करिब ४ः४५ बजे पक्राउ गरिएको हो। सीआईबीलाई केही
८ असोज, काठमाडौं । विपद् तथा जोखिमका समयमा बालबालिकाको अधिकार र संरक्षण सुनिश्चित गर्न बालमैत्री स्थानीय शासन अझ प्रभावकारी रूपमा कार्यान्वयन गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । जागृति बाल तथा युवा सरोकार नेपाल, बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च र वर्ल्ड भिजन इन्टरनेसनल नेपालद्वारा आज काठमाडौंमा आयोजित कार्यक्रमका सहभागीले विपद्का समयमा बालबालिका थप जोखिममा पर्ने भएकाले
काठमाडौँ । सरकारले दैनिक अत्यावश्यक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज रहेको जनाउँदै ती वस्तुको अधिक सञ्चय तथा भण्डारण नगर्न आम उपभोक्तालाई आग्रह गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय