काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को वरीयताक्रम घटेको छ । पार्टीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाएपछि यसअघि अध्यक्ष ओलीपछि दोस्रो वरीयतामा रहेका बादल तेस्रोमा पुगेका हुन् । बिहीबार बसेको एमाले सचिवालय बैठकले
काठमाडौँ। कृषि सामग्री कम्पनी लिमिटेड (केएससीएल) ले ३० हजार मेट्रिक टन युरिया मल खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। कम्पनीले बिहीबार सार्वजनिक सूचना जारी गर्दै युरिया ४६–०–० खरिद तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताललाई सहज रूपमा पठनपाठनको वातावरण बनाउन आग्रह गरेको छ । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान डिन प्रा.डा.मोहनराज शर्माले नेशनल मेडिकल कलेज पत्र
काठमाडौं। सांसदहरूले जलवायुजन्य विपद्को जोखिम घटाउन योजनाबद्ध कार्ययोजना ल्याउन सरकारलाई सुझाव दिएका छन्। प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले जोखिममा रहेका बस्ती पहिचान गरी स्थानान्तरण गर्न तथा पूर्व तयारीमा जुट्न आग्रह गरे। नेपाली कांग्रेसका मदनकृष्ण श्रेष्ठले यही साता मुलुकका विभिन्न क्षेत्रमा ठूलो वर्षा हुनसक्ने मौसमविद्को पूर्वानुमानलाई ध्यान दिँदै जोखिममा रहेका बस्ती र परिवारको…
काठमाडौँ । काठमाडौँमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राका सम्पूर्ण गतिविधि अब मोबाइल एपमार्फत हेर्न र जानकारी लिन सकिने भएको छ। काठमाडौँ महानगरपालिका र ‘गल्ली म्याप’ को सहकार्यमा मोबाइलबाटै इन्द्रजात्राका गतिविधि, रथयात्राको रुट तथा ट्राफिक अवस्थाबारे
जब हेमराज कार्यालय प्रमुखको क्याबिनमा पुगे, हाकिमले उसलाई खाउँला जस्तो आँखाले हेरिरहेका थिए। हेमराज एउटा अपराधी जस्तै शिर निहुराएर हाकिमको अगाडि चुपचाप उभिरहेको थियो।
काठमाडौँ। नेकपा एमालेले पूर्वउपाध्यक्ष ईश्वर पोखरेललाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले पोखरेलसहित पूर्वउपमहासचिव प्रदीप ज्ञवाली, पूर्वसभामुख देवराज घिमिरे, नेताहरू थममाया थापा, विमला घिमिरे र काशीनाथ अधिकारीलाई स्थायी कमिटीमा लैजाने निर्णय
काठमाडौँ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशका लागि सिफारिस भएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ दसैँअघि नै सक्ने गरी प्रक्रिया अघि बढाएको छ। समितिको आज बसेको बैठकले प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया सुरु गर्दै १०
८ असोज, काठमाडौं । बिहीबार सेयर बजार परिसूचक नेप्से ११.७७ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २६२९ अंकमा कायम भएको छ । कारोबार रकम भने केही खस्किएको छ । अघिल्लो दिन ६ अर्ब ३५ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४४ करोडको भयो । आज १७६ कम्पनीको मूल्य बढ्दा ९५ को घटेको छ ।
Taplejung, September 24 A major fire broke out in Dobhan of Meringden Rural Municipality-3 in Taplejung district, destroying around 10 houses, authorities said. A team of security personnel has been deployed to the area to help control the fire. According to Armed Police Force Nepal Deputy Spokesperson Shailendra Thapa, personnel from APF Nepal No. 1
मकवानपुर। जल तथा मौसम विभागले केही दिन भारी वर्षासम्मको प्रक्षेपण गरिरहेका अवस्थामा मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलविद्युत् आयोजनासहित बाढीका कारण प्रभाव पार्न सक्ने सम्भाव्य स्थानलाई लक्षित गरी सतर्कता बढाइएको छ। बाढीका कारण सम्भाव्य जोखिम न्यूनीकरणका
काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले कर्मचारी नियुक्तिमा भइरहेको आर्थिक चलखेल, कूटनीतिक नियोगमा विवादित नियुक्ति र बजारको चरम मूल्यवृद्धिबारे सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रिय सभाको शून्य समयमा धारणा राख्दै उनीहरूले देशमा सुशासनको खडेरी परेको भन्दै सरकारको कार्यशैलीप्रति