देउवा पक्षको पोखरा महानगर सभापति बने मिलन तिवारी
रातोपाटी
·
·
३ हप्ता अगाडि
कास्की । नेपाली कांग्रेसको संस्थापन इतर पक्षको पोखरा महानगर सभापतिमा मिलनप्रसाद तिवारी चयन भएका छन् । पोखरामा भएको भेलाले तिवारीलाई सभापति चयन गरेको हो । काँग्रेस नेता गंगाधर पराजुलीले तिवारीलाई सभापतिमा प्रस्ताव गरेका थिए । भेलाका सहभागीहरूले समर्थन
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
