देउवा पक्षीय कांग्रेसले सक्यो कास्कीका ३ पालिकासहित २ क्षेत्रमा अधिवेशन
रातोपाटी
·
·
३ हप्ता अगाडि
पोखरा। नेपाली कांग्रेसको देउवा पक्षले कास्कीका ३ पालिका र २ वटा निर्वाचन क्षेत्रमा अधिवेशन पूरा गरेको छ। शुक्रबार पोखरा महानगर सहित २ वटा निर्वाचन क्षेत्रमा अधिवेशन पूरा भएको हो। यसअघि बिहीबार नै २ पालिकामा अधिवेशन गरिएको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
