पालिकाले सामाजिक सुरक्षा भत्ताको बजेट पठाए पनि एनआईसी एसिया बैंकले दसैँअघि वितरण नगर्ने
रातोपाटी
·
·
२ हप्ता अगाडि
विराटनगर । हिन्दुहरूको महान् चाड बडादसैँ घरदैलोमा आइसकेको छ। गाउँघरमा दसैँको चहलपहल सुरु भइसक्दा मोरङको कानेपोखरी गाउँपालिकाका हजारौँ ज्येष्ठ नागरिक तथा विपन्न लाभग्राही भने सामाजिक सुरक्षा भत्ता नपाएर निराश बनेका छन्। गाउँपालिकाले रकम खातामा पठाइसकेको दाबी
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
