सांस्कृतिक सङ्ग्रहालय भवनको निर्माण पूरा
रातोपाटी
·
·
एक दिन अगाडि
हुम्ला। अदानचुली गाउँपालिकामा सांस्कृतिक सङ्ग्रहालयको भवन निर्माण पूरा भएको छ। झण्डै ६ वर्षपछि उक्त भवनको काम पूरा भएको गाउँपालिकाले जनाएको छ। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले साेमबार उक्त नवनिर्मित भवनको उद्घाटन गरे । अदानचुली गाउँपालिकाको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
