भक्तपुरका बाटोबाटोमा धान
रातोपाटी
·
·
७ घण्टा अगाडि
भक्तपुर । हिजोआज भक्तपुरमा फरक दृश्य देख्न सकिन्छ, त्यो हो बाटाबाटोमा धान सुकाएको । दसैँ तिहारको आगमनसँगै भक्तपुरका विभिन्न बस्तीमा घर अगाडि, सडक किनार तथा खाली ठाउँमा धान सुकाउने पुरानो चलन यतिखेर देख्न सकिन्छ । आधुनिक
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
