नेपाल-मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौँमा राख्न कूटनीतिक पहल
नेपाल न्युज
·
·
४ घण्टा अगाडि
काठमाडौँ।नेपाल र मलेसियाबीच श्रमिक छनौट तथा भर्ना प्रक्रियामा देखिएका विषयहरूमा छलफल गर्न सरकारले कूटनीतिक पहल अघि बढाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत मलेसियाली पक्षलाई औपचारिक पत्राचार गर्दै संयुक्त कार्यदल (Joint Working Group-JWG) को बैठक काठमाडौँमा आयोजना गर्न प्रस्ताव गरेको हो। नेपालले उक्त बैठकका लागि सन् २०२६ को नोभेम्बर १८-१९ वा डिसेम्बर
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
