फुलखेती आम्दानीको मुख्य स्रोत
रातोपाटी
·
·
४ घण्टा अगाडि
दाङ। दाङमा फूलखेती व्यवसायप्रति किसानको आकर्षण बढ्दै गएको छ। अन्य खेतीभन्दा सजिलो र आम्दानी बढी पाउने भएकाले किसानहरु फूलखेतीप्रति आकर्षित भएका हुन् । यति बेला दाङका विभिन्न फूलखेती गरेका स्थानमा सयपत्रि फूल ढकमक्क फुलिसकेका छन्। गढवा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
