गुल्मीमा सराय नाचको रौनक
रातोपाटी
·
·
४ घण्टा अगाडि
गुल्मी । गुल्मीमा सराय नाचको रौनक बढेको छ । जिल्लाका विभिन्न कोतघर, मन्दिर तथा ऐतिहासिक स्थलमा नाचको रौनक बढेको हो। बडादसैँको एकादशीदेखि सुरु हुने सो नाच जिल्लामा कोजाग्रत पूर्णिमासम्म विभिन्न स्थानमा प्रदर्शन गर्ने परम्परा छ ।
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
