भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन संसदीय विशेष समितिको बैठक बस्दै
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ । आज भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा बाढीको क्षतिबारे अध्ययन र छलफल हुनेछ ।
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
