सडक अवरोधले मुस्ताङको स्याउ बिक्रीमा समस्या
नेपाल न्युज
·
·
९ घण्टा अगाडि
मुस्ताङ। व्यापारीले केही महिनादेखि मुस्ताङको स्याउ सोचे जति बिक्री गर्न सकेका छैनन्। पूर्वमा बेनी–जोमसोम सडकमार्ग अवरुद्ध भएपछि समय सीमाभित्र स्याउ बजार पठाउन नसकेका कारण सोचेअनुसार स्याउ बिक्री हुन नसकेको हो। केही महिनादेखि पोखरा-काठमाडौंलगायतका फलफूल बिक्रेताको गोदाममा मुस्ताङको स्याउ थुप्रिएका छन्। स्याउ खपत हुने मुख्य समयमा सडक अवरुद्ध भएकाले मुस्ताङको स्याउ जिल्लामै रोकिएको थियो। घटनस्थापनाको…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
