पोखराको आकाशमा रमेको ‘प्रकृति, सँस्कृति र साहस’
नेपाल न्युज
·
·
५ घण्टा अगाडि
पोखरा।शरद याम चलिरहेको छ। निलो आकाश र सेताम्मे हिमालले पोखराको सौन्दर्य थप खुलेको छ। दसैंयता पर्यटकको चहलपहल बाक्लिएको छ। पर्यटनको राजधानी पोखरा यतिबेला ‘गुल्जार’ बनेको छ। पर्यटकीय गतिविधि बढेका छन्। पोखराको पर्यटन साहसिक खेलसँग पनि जोडिएको छ। यतिबेला पोखराको आकाशमा दैनिक प्याराग्लाइडिङदेखि हट एयर बेलुनसम्म, अल्ट्रालाइटदेखि स्काइडाइभिङसम्म भइरहेको छ। भनिन्छ पोखराको पर्यटन ‘प्रकृति, संस्कृित र
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
