कालीगण्डकीको बाढी–विपद् कि मानवीय लापरबाही ?
नेपाल न्युज
·
·
२ घण्टा अगाडि
म्याग्दी।असोज दोस्रो साताको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको भीषण बाढी र पहिरोले म्याग्दीसहित पर्वत, बागलुङ र मुस्ताङको जनजीवन अस्तव्यस्त बनायो। नदी किनारका बस्ती, सडक, पुल, विद्युत् आयोजना र खेतीयोग्य जमिनमा ठूलो क्षति पुग्यो। कतिपय बस्ती उजाडिए भने सयौं परिवार विस्थापित भए। वर्षौ लगाएर निर्माण गरिएका पूर्वाधार क्षणभरमै क्षत–विक्षत बने। यो विपत्ति प्राकृतिक घटनाको परिणाम मात्र
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
