ललितपुरमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु
रातोपाटी
·
·
४५ मिनेट अगाडि
ललितपुर । पदार्थ विज्ञान (मटेरियल्स साइन्स) सम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन ‘काठमाडौं सिम्पोजिया अन एडभान्स्ड मटेरियल्स (कासाम–२०२६०) मंगलबारदेखि सुरु भएको छ। ललितपुरको कुपण्डोलस्थित नेसनल इन्स्टिच्युट अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीमा सुरु भएको चार दिने यस सम्मेलनको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
