अस्पतालहरूमा निःशुल्क शय्या प्रयोगविहीन भएपछि स्वास्थ्य मन्त्रालयले गरायो पुनः स्मरण
रातोपाटी
·
·
४९ मिनेट अगाडि
काठमाडौँ । विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि अस्पतालहरूमा कुल शय्याको १० प्रतिशत निःशुल्क उपचार अनिवार्य गरे पनि आधाभन्दा बढी निःशुल्क शय्याहरू प्रयोगविहीन बनेका छन् । कुल ३१,२०६ बेडमध्ये आज बुधबार ३,६०९ वटा निःशुल्क बेड
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
