जलवायुजन्य विपद् सामना गर्न क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री श्रेष्ठ
नेपाल न्युज
·
·
३७ मिनेट अगाडि
काठमाडौं।हिमाली क्षेत्रमा जलवायु परिवर्तनले सिर्जित जटिल विपद् न्यूनीकरणका लागि अन्तरिक्ष प्रविधि, तथ्याङ्क आदानप्रदान र क्षेत्रीय सहकार्यमा जोड दिइएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले उक्त कुरा थाइल्यान्डको बैङ्ककमा आयोजित एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौं मन्त्रीस्तरीय सम्मेलनको उद्घाटन सत्रमा बताएका हुन्। संयुक्त राष्ट्रसंघी…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
