दर्जनौं महिलालाई लागुऔषध खुवाएर बलात्कार गरेका तीन धनाड्य दाजुभाइलाई ३० वर्ष जेल
सेतोपाटी
·
·
४७ मिनेट अगाडि
तीनै भाइको परिवार विलासी घरजग्गा व्यवसायमा संलग्न थियो। सन् २००८ मा फ्लोरिडाबाट न्युयोर्क सरेका ओरेन र तालले चर्चित रियल इस्टेट कम्पनी डग्लस एलिम्यानमा काम गरेका थिए। पछि उनीहरूले ‘अफिसियल’ नामक आफ्नै घरजग्गा कारोबार कम्पनी स्थापना गरे।
सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्
