दराजको ११.११ सेल नोभेम्बर १ देखि, ८० प्रतिशतसम्म छुट
अनलाइनखबर
·
·
४१ मिनेट अगाडि
११ कात्तिक, काठमाडौं । दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘वर्षकै सबैभन्दा ठूलो सेल’ दराज ११.११ नोभेम्बर १ राति ८ बजेदेखि सञ्चालन गर्ने भएको छ। ‘द बिग बोस इज ब्याक’ नारासहित ल्याउन लागिएको उक्त अभियान नोभेम्बर ११ सम्म सञ्चालन हुनेछ। अभियानमा उपभोक्ताले विभिन्न सामग्रीमा ८० प्रतिशतसम्म छुट, २ करोड रुपैयाँभन्दा बढीका भौचर, निःशुल्क डेलिभरी
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
