सवारीसाधनमा जीपीएस र भीएलटीडी जडान गर्न सेवा प्रदायक सूचीकरण आह्वान
रातोपाटी
·
·
४३ मिनेट अगाडि
काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी साधनहरूलाई प्रविधिमैत्री र सुरक्षित बनाउन आवश्यक उपकरण जडानका लागि सेवा प्रदायक सूचीकरण प्रक्रिया सुरु गरेको छ। विभागले ‘सुरक्षित तथा प्रविधिमैत्री सवारी सञ्चालन सम्बन्धी मापदण्ड, २०८३’ कार्यान्वयनका लागि भेहिकल लोकेशन ट्र्याकिङ
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
