बंगलादेशका परवेज इमोनले जनकपुरबाट एनपिएल खेल्ने
नेपाल न्युज
·
·
३ घण्टा अगाडि
काठमाडौँ। बंगलादेशका क्रिकेटर परवेज हुसेन इमोन नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्समा अनुबन्ध भएका छन्। जनकपुर बोल्ट्सले बुधबार अबेर राति सामाजिक सञ्जालमार्फत इमोनलाई टोलीमा स्वागत गर्दै उनलाई अनुबन्ध गरेको जानकारी दिएको हो। चौबिस वर्षीय बायाँहाते ब्याटर इमोन सन् २०२० मा बङ्गलादेशले यु–१९ विश्वकप जित्दा टोलीका सदस्य थिए। उनले सन् २०२०–२१ को
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
