सिरहामा ८४ किलोभन्दा बढी गाँजासहित दुई जना पक्राउ
रातोपाटी
·
·
३२ मिनेट अगाडि
जनकपुरधाम । सिरहाको औरही गाउँपालिकाबाट प्रहरीले ८४ किलोभन्दा बढी गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा औरही गाउँपालिका–२ तुलसीपुरका ५३ वर्षीय छेदी दास र बरियारपट्टी गाउँपालिका–३ शिवनगरका ६५ वर्षीय शंकर यादव रहेका छन्। जिल्ला प्रहरी
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
