वैकल्पिक मार्ग खुलेसँगै पुनः सञ्चालनमा आयो लाङटाङ पदमार्ग
रातोपाटी
·
·
५७ मिनेट अगाडि
रसुवा । भोटेकोशी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको विश्वप्रसिद्ध लाङटाङ उपत्यका पदमार्ग वैकल्पिक बाटो तय भएसँगै पुनः सञ्चालनमा आएको छ । बाढीले पासाङ ल्हामु राजमार्ग र स्याफ्रुबेँसी क्षेत्रका पूर्वाधारमा क्षति पुर्याएपछि पदमार्ग अवरुद्ध बनेको थियो
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
