सरकारी अनुदान मिलाइ दिने भन्दै पाँच करोड ८० लाख ठगी
नेपाल न्युज
·
·
५५ मिनेट अगाडि
काठमाडौं।कृषि फार्म सञ्चालनका लागि सरकारबाट सहुलियत अनुदान मिलाइ दिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौं महानगरपालिका–१४ ताहाचलका ५२ वर्षीय श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका–१४ नखिपोटका ६० वर्षीय नारायण खनाललाई पक्राउ गरेको हो। जालिमसिंह महतोको जाहेरीका आधारमा सिआइबीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुले विभिन्न
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
