यू–१९ एसिया कप : पोखरामा बन्द प्रशिक्षणमा नेपाली टोली
बाह्रखरी
·
·
५८ मिनेट अगाडि
कात्तिक १९ देखि २८ गतेसम्म ओमानमा हुने यू–१९ एसिया कपमा नेपाल समूह ‘ए’मा परेको छ । यो समूहमा नेपालसँगै भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् ।
बाह्रखरी मा पूरा समाचार पढ्नुहोस्
