छोटो दुरीबाहेक रुट जाने पर्यटकलाई अनिवार्य गाइड लैजान एक्यापको अनुरोध
अनलाइनखबर
·
·
एक महिना अगाडि
बाढी र पहिरोका कारण एक्याप क्षेत्रमा जोखिम देखिएको छ । सोहीकारण संरक्षण क्षेत्रभित्रको यात्रामा अनिवार्य गाइड लैजान भनिएको हो ।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
