Parbat, October 4 Landslides have displaced 300 families in Parbat district, with 170 houses completely destroyed and another 131 partially damaged. According to the District Administration Office, six of the district’s seven local levels have been affected. Jaljala Rural Municipality has been hit the hardest, with 113 houses damaged and 58 others at risk of
१८ असोज, बागलुङ । गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको बाढी, पहिरो र हुरीले ६३ घरमा क्षति भएको छ । गलकोट नगरपालिकाका अनुसार एउटा वडा कार्यालयसहित ६३ घरमा क्षति भएको छ । अन्य १३३ घरमा आंशिक क्षति भएको छ । हुरीले ३९ घर पूर्ण, ५२ घरमा आंशिक क्षति भएको छ । यसैगरी,
म्याग्दी।बाढीले बगाएको सडक, पहिरोले भत्किएका, पुरिएका, बस्नै नमिल्ने भएका घर, ढलेका विद्युत्का पोल, लत्रिएका तार र बाढीले थुपारेको गेगर । कतै विस्थापित परिवारको पीडा त कतै उजाडिएका बस्ती । असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछिको म्याग्दीको दृश्य केही दिनअघिसम्म यस्तै थियो । तर अहिले जिल्लाको दृश्य विस्तारै फेरिँदै गएको छ । विपद्ले थलिएको जनजीवनलाई
लमजुङ । दसैँको लामो बिदा घुमफिर र पारिवारिक भेटघाटसँगै नयाँ ठाउँको अनुभव गर्ने अवसर पनि हो । हिमाल, पहाड, प्रकृति, संस्कृति, इतिहास र धार्मिक आस्थाको विविधता बोकेको लमजुङमा छोटो तथा लामो दूरीका यात्राका लागि विभिन्न
कास्की । पोखराको फेवातालपारी अवस्थित पोखरा–२२ पुम्दीभुम्दीको प्रवर्द्धन गर्ने उद्देश्यले यही असोज २४ गते पर्वतीय दौड हुने भएको छ । पुम्दी–भुम्दी क्षेत्रको प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्य राखिएको छ । फेवातालसँग
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८ फर्सेका बाढी प्रभावितका लागि पोखरा महानगरपालिका–१९ लामाचौरमा रहेको अनुग्रह सत्सङ्ग नेपालले रु पाँच लाखभन्दा बढी नगद सहयोग गरेको छ । जलजला गाउँपालिका–७ खनियाघाटकी गौमती थापाको पहलमा
कास्की । पोखराको पुरानो सामाजिक संस्था सिद्धार्थ क्लबले गत भदौ १० गतेको भोटेकोशी बाढी पीडितका लागि रु पाँच लाख २० हजार ३३६ सहयोग गरेको छ । मानवीय भावना र सामाजिक उत्तरदायित्वबापत सो सहयोग रकम प्रधानमन्त्री
पाेखरा । स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कास्की प्रहरीले गत वर्ष असोजदेखि सुरू गरेको ‘अपरेशन ३६५’ अन्तर्गत हालसम्म यस्ता ८ ८२ वटा मोटरसाइकल कारबाहीमा परेका छन् । यस अवधिमा ३६ जना मोटरसाइकल
पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर ३ को सभापतिमा प्रकाश बराल निर्वाचित भएका छन् । शनिबार सम्पन्न मतपरिणाम अनुसार बरालले २ सय १९ मत अन्तरले बराल विजयी भएका हुन् । बरालले ५ सय ६१
१७ असोज, कास्की । पोखरास्थित बेगनास तालमा पौडी खेल्ने क्रममा शनिबार साँझ एक युवकको मृत्यु भएको छ । सल्यान घर भई हाल पोखरा महानगरपालिका–१४ खसीबजार बस्दै आएका २५ वर्षीय नरेश बिकको तालमा डुबेर मृत्यु भएको सशस्त्र प्रहरी बल कालिका गण पोखराका गणपति वसन्तबहादुर सिंहले जानकारी दिए । उनका अनुसार विक तालमा बेपत्ता भएको खबर प्राप्त
Over 300 residents face housing and educational crises in Baglung and Parbat following the late September flash floods and landslides along the Nisikhola and Kaligandaki rivers.
मुस्ताङ । राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ इन्धनको अभाव हुन थालेको छ, जसका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक तथा सङ्घीय, प्रादेशिक र स्थानीय तहका विकास निर्माण योजनाका काम प्रभावित भएको छ
म्याग्दी । गत हप्ताको बाढी पहिरोका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन र सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुगेको छ । दुई सय ६६ मेगावाट क्षमताका तीन वटा निर्माणाधीन आयोजना प्रभावित भएका छन् भने २१६