बागलुङ । बागलुङ बजारमा खानेपानीको हाहाकार मच्चिएपछि नगरपालिकाले दमकल र ट्याङ्करमार्फत पानी वितरण थालेको छ । बागलुङ बजारमा वितरण गरिने खानेपानीको पाइप गत असोज ८ मा पहिरोले बगाएपछि समस्या भएको हो । बजारबासीलाई खाना पकाउन तथा
पोखरा । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको अधिवेशनबाट पोखरा महानगरपालिका–२७ को १५औँ महाधिवेशन अन्तर्गतको वडा अधिवेशनबाट युवा नेता विश्वराज पौडेल वडा इकाई सभापतिमा सर्वसम्मत चयन भएका छन् । पौडेल नेपाल विद्यार्थी सङ्घमा आबद्ध रहेर
१५ असोज, स्याङ्जा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नम्बर २ मा भएको विवादित मतदान प्रक्रिया पुनः सञ्चालन गर्न केन्द्रीय निर्वाचन समितिले निर्देशन दिएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले जिल्ला निर्वाचन अधिकृत फणिन्द्रराज कोइरालालाई पत्र पठाउँदै १३ असोजमा भएको मतदान पूर्ण रूपमा सम्पन्न नभएको र त्यस क्रममा १५ प्रतिशत मतदाताले समेत
म्याग्दी । पछिल्लो झरीपछिको बाढी पहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक मर्मत थालिएको छ । बेनी–जोमसोम कोरला सडक योजनाले जोमसोम र बेनीतर्फबाट सडक मर्मत थालेको हो । आयोजना प्रमुख
म्याग्दी। बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दी सदरमुकाम बेनीदेखि पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक मर्मत थालिएको छ। बेनी–जोमसोम कोरला सडक योजनाले जोमसोम र बेनीतर्फबाट सडक मर्मत थालेको हो। आयोजना प्रमुख तेजश्वी शर्माले जोमसोमदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गासम्म सडक मर्मत भइसकेको जानकारी दिइन्। ‘कालीगण्डकी नदीको कटान, बाढी र पहिरोले २०२ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरल…
भर्खरै मात्र आएको बाढीपहिरोले रसुवा, नुवाकोटदेखि पृथ्वी राजमार्गका सडकहरु क्षतविक्षत् बनाएको हामी सबैलाई थाहै छ । भोटेकोशी र त्रिशुलीमा आएको बाढीले त्रिशूली राजमार्गको ४० किलोमिटर र पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा ठुलो कटान गर्यो । रिपोर्टिङका लागि
कास्की। कास्कीको अन्नपूर्ण गाउँपालिकाले विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबिसी) बाट जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिम र त्यसको न्यायोचित सम्बोधनका लागि आवाज उठाएको छ । यस वर्षको मनसुनमा बाढी, पहिरो र नदी कटानबाट ठूलो क्षति व्यहोरेको गाउँपालिकाले चार हजार १३० मिटर उचाइमा रहेको हिमाली तथा पर्यटकीय गन्तव्य एबिसीमा बुधबार गाउँ कार्यपालिकाको विशेष बैठक
म्याग्दी । बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापाले लत्ताकपडा, भाँडाकुँडा र खाद्यान्न खेतमा तरकारी खेती गर्न बनाइएको प्लास्टिक थुपारेका छन् । घरभित्र पसेको बाढीको हिलो पन्छाउँदै बचेका सामान घाममा सुकाउनु उनको पछिल्लो चार दिनयताको दैनिकी बनेको
तनहुँ । तनहुँको बन्दीपुर अस्पतालमा नियमित समयभन्दा अतिरिक्त समयमा ओपिडी सेवा लिने सेवाग्राहीको सङ्ख्या बढी देखिएको छ । अस्पतालले गत भदौ महिनामा कुल सेवाग्राहीमध्ये ५४ दशमलव ६० प्रतिशतलाई अतिरिक्त समयमा ओपिडी सेवा प्रदान गरेको छ
तनहुँ ।अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोका कारण तनहुँको घिरिङ गाउँपालिकामा सात वटा झोलुङ्गे पुल र एक वटा बेलिब्रिजमा क्षति पुगेको छ । यस्तै, भिमाद–रामपुर सडकखण्ड प्रभावित भएको छ । बाढीपहिराले गाउँपालिकाका विभिन्न स्थानमा भएको
लमजुङ । लगातारको वर्षा र बाढीका कारण अवरुद्ध बेँसीसहर–चामे सडकको लमजुङ खण्डमा यातायात आवागमन सामान्य भएको छ । वर्षा र बाढीका कारण सडकका विभिन्न स्थानमा पहिरो, कटान जस्ता समस्याका कारण केही दिन यातायात सञ्चालनमा समस्या भएको
गण्डकी । कालीगण्डकी नदीमा गत आइतबार आएको बाढीले सडक कटान गर्दा अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड आजदेखि सञ्चालन भएको छ । कुश्मा नगरपालिका–१ नयाँपुलमा सडक कटान भएको ठाउँमा अस्थायी मार्ग निर्माण गरी एकतर्फी रूपमा यातायात
म्याग्दी । बाढीपहिरोका कारण पाँच दिनदेखि अवरुद्ध बेनी–पोखरा सडकमा यातायात सञ्चालनमा आएको छ । पर्वतको कुश्मा नगरपालिका–१ सहश्रधारादेखि म्याग्दीको बेनीसम्म विभिन्न ठाउँमा कालीगण्डकीको बाढीले कटान गरेको थियो । यस्तै, दर्जनौँ स्थानमा पहिरो खस्दा समस्या भएको थियो
कास्की।घरेलु टोली गण्डकी प्रदेशले नेपाल भ्रमणमा रहेको भुटानको राष्ट्रिय क्रिकेट टोलीलाई अभ्यास खेलमा लगातार दोस्रो पटक पराजित गरेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको खेलमा गण्डकी प्रदेशले भुटानलाई ६४ रनले पराजित गरेको हो । यसअघि मङ्गलबार सम्पन्न खेलमा समेत गण्डकी प्रदेशले भुटानलाई पराजित गरेको थियो । आजको खेलमा टस जितेर भुटानले पहिला बलिङ
१४ असोज, न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा बसोबास गरिरहेका उपल्लो मुस्ताङवासीले नेपालका भोटेकोशी र त्रिशूली बाढीपीडितहरूको सहायतार्थ एक लाख ४ हजार ६ सय ८८ अमेरिकी डलर (एक करोड साठी लाख ४६ हजार ५७६) रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेका छन्। न्यूयोर्कको वुडसाइड रहेको सामुदायिक संस्था लो-न्यामशिप एशोसिएसन यूएसए इंकमार्फत विशेष गरेर उपल्लो मुस्ताङको लोमान्थाङ तथा लो-घेकर दामोदरकुण्ड
पाेखरा। हिमलुङ हिमालको बेसक्याम्पबाट तीन जनाको शव उद्धार गरी काठमाडौँ ल्याउने तयारी गरिएको छ। बुधबार साँझ करिब ४ः४२ बजे तीन वटै शव बेसक्याम्पबाट ल्याइएको जनाइएको छ। शवहरूलाई बिहीबार बिहान काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइने बुझिएको छ। उद्धार
‘ठाडो खोलाबाट आएको पहिरोले मर्स्याङ्दी नदी थुनिएको ठाउँमा अहिले गेग्रान र ढुंगा भरिएको छ,’ उनले भने, ‘माथिल्लो मनाङ जोड्ने मोटरेवल पुलसम्म गेग्रान भरिएको छ, अहिले पानी जमेको छैन।’
लमजुङ। मनाङस्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी बेपत्ता भएकामध्ये थप तीन जनाको शव बुधबार फेला परेको छ। जारी खोज तथा उद्धार अभियानका क्रममा गोरखाका आश गुरुङ, खोटाङका सुरज राई र रुकुमका कलम बुढाको शव फेला परेको हो। जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार हिमलुङ बेसक्याम्पबाट ल्याइएका तीनै जनाको शव बुधबार दिउँसो करिब ४:४२ बजे सदरमुकाम चामे
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो धाँजा फाटेर पहिरो बग्न थालेको छ । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको बेनी बजारको न्युरोड पछाडिपट्टी रहेको पाखोमा जमिन धाँजा फाटेर चिराचिरा परेर बग्न थालेको