बागलुङ । जिल्ला प्रशासन कार्यालयले अति भारीदेखि भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गर्दै विपद्का लागि आवश्यक सामग्री तयारी अवस्थामा राख्न पनि सबैमा अनुरोध गरेको छ । प्रशासनले अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन
भीरकोट नगरपालिका–३ बजादीमा विवाह भोज खाएर बयरघारीतर्फ आउँदै गरेको ग १ ज ७६१० नम्बरको जिपको स्टेयरिङ लक भएपछि घुम्तीमा मोडिन नसक्दा सडकबाट करिब २० मिटर तल खसेको हो ।
लमजुङ । केही दिन मुलुकभर भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागले जनाएसँगै विपद्बाट हुनसक्ने जोखिम न्यूनीकरण तथा विद्यार्थी, शिक्षक र कर्मचारीको सुरक्षालाई दृष्टिगत गर्दै लमजुङका पाँच स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय
लमजुङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार लमजुङका छ पालिकामा नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये बेँसीसहर, सुन्दरबजार, मस्र्याङ्दी, दूधपोखरी, दोर्दी र क्व्होलासोथरमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन भएको नेपाली कांग्रेस
तनहुँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँका १० वटै पालिकामा नयाँ नेतृत्व चयन भएको छ । बुधबार सम्पन्न पालिका अधिवेशनबाट आठ पालिकामा नेतृत्व सर्वसम्मत चयन भएको छ भने दुई पालिकामा मतदानमार्फत नेतृत्व चयन गरिएको हो
Pokhara, September 24 For decades, residents of Pokhara had waited for the day when they could fly abroad from their own city. That day arrived on Wednesday evening, when a Flydubai Boeing aircraft from Dubai landed at Pokhara International Airport, beginning the airport’s first regular international commercial service. The aircraft touched down at 6.18pm carrying
कास्की। कास्कीलगायत देशका विभिन्न भू–भागमा भारीदेखि अति भारीसम्म वर्षा हुनसक्ने पूर्वानुमान गरिएसँगै सम्भावित विपद्जन्य घटनाबाट हुने क्षति न्यूनीकरणका लागि कास्कीमा पूर्व तयारीसहित उच्च सतर्कता अपनाइएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले बाढीपहिरोको जोखिमलाई दृष्टिगत गरी यातायात सेवा, शैक्षिक संस्था, पर्यटन गतिविधि आदिसँग सम्बन्धित विभिन्न निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिक…
गण्डकी। अघिपछि सुनसान देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन कक्षमा बुधबार दिउँसोदेखि नै चहलपहल सुरू भएको थियो । फ्लाई दुबईले दुबई–पोखरा–दुबई नियमित व्यावसायिक उडान सुरू गरेपछि पहिलो उडानबाट पोखरा आउने यात्रुको स्वागतसँगै पोखराबाट दुबई जाने यात्रुको बिदाइका लागि आफन्तको भीड देखिन्थ्यो । कोही घर फर्कदाँको खुसी साटिरहेका थिए, कोही परिवार र आफन्तसँग छुट्टिएर जानुपर्दाको
लमजुङ। बाढी–पहिरोको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले बेंसीसहर–चामे सडकअन्तर्गत लमजुङ खण्डमा राति सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालयले आज साँझ ७ः०० बजेदेखि यही असोज १२ गते बिहान ६ः०० बजेसम्म उक्त खण्डमा राति गाडी नचलाउने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालका अनुसार भारी वर्षाका कारण बाढी–पहिरोको जोखिम बढ्नसक्ने भएकाले यस्तो निर्णय भएको हो।
Syangja, September 24 Given the possibility of heavy to very heavy rain in Syangja, the District Administration Office has urged people to remain highly alert. The administration has requested the public to take precautions, saying continuous rainfall could raise water levels in rivers and streams and increase the risk of flash floods, landslides, inundation, and
पोखरा । जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षा हुने प्रक्षेपण गरेपछि कास्की जिल्लामा उच्च सतर्कता अपनाइएको छ । सम्भावित विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न जिल्ला प्रशासन
८ असोज, स्याङ्जा । स्याङ्जामा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । निरन्तर वर्षाका कारण नदी तथा खोलामा जलसतह बढ्न सक्ने, आकस्मिक बाढी, पहिरो, डुबान तथा नदी किनारमा कटानको जोखिम बढ्ने भन्दै प्रशासनले सर्वसाधारणलाई सावधानी अपनाउन अनुरोध गरेको हो । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान
पोखरा । नेपाली कांग्रेसले कास्कीका पाँचवटै पालिकामा अधिवेशन सम्पन्न गरेको छ । बुधबार सबै पालिकामा नेतृत्व चयन गरिएको हो । कास्कीका ४ गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने पोखरा महानगरपालिकामा मतदान मार्फत चयन गरिएको
८ असोज, स्याङ्जा । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्याङ्जाका १० स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएको छ । पाँच पालिकामा नेतृत्व सर्वसम्मत चयन भएको छ भने पाँच पालिकामा निर्वाचनमार्फत नयाँ नेतृत्व चुनिएको छ । कालीगण्डकी गाउँपालिकामा भने आज निर्वाचन हुने भएको छ । नेपाली कांग्रेस स्याङ्जाका जिल्ला उपसभापति केदार काफ्लेका अनुसार गल्याङ नगरपालिका, बिरुवा गाउँपालिका,
पोखरा । नेपाली कांग्रेसको वालिङ नगरपालिकाको सभापतिमा पदमराज गुरुङ सभापति पदमा निर्वाचित भएका छन् । स्याङ्जाको वालिङ नगरको सभापतिमा उनी ३ मतको अन्तरले मात्रै विजयी भएका हुन् । ५ सय ४२ मत खसेकोमा गुरुङले २ सय
पोखरा । अत्यधिक वर्षाबाट बाढी, पहिरो लगायत जोखिम रहने भन्दै मौसम विज्ञान विभागले सूचित गरेपछि पोखराले विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगरभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा २ दिन स्थानीय बिदा दिने निर्णय
पोखरा । नेपाली कांग्रेसको पुतलीबजार नगरपालिका सभापतिमा सुरजकुमार अधिकारी विजयी भएका छन् । स्याङ्जाको पुतलीबजारमा सम्पन्न अधिवेशनबाट अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । ४ सय ५७ मत खसेकोमा अधिकारीले २ सय ५९ मत
८ असोज, पोखरा । सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिका कारण पोखरा महानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा दुई दिन स्थानीय बिदा दिएको छ । मौसममा आएको अचानक परिवर्तन र प्राकृतिक प्रकोपको उच्च जोखिमलाई मध्यनजर गर्दै पूर्वसावधानीस्वरूप आज ८ गते र भोलि ९ गते महानगरभित्र सञ्चालित सबै विद्यालयहरू बन्द रहने महानगरपालिकाले जनाएको छ। मेयर धनराज आचार्यका अनुसार