Kathmandu, September 28 Over the past four days, continuous rainfall across the country has brought total rainfall of more than 100 millimetres at 186 rain gauge stations nationwide. The highest rainfall, 544.2 millimetres, was measured at Dedgaun in Nawalpur (East Nawalparasi). According to the Department of Hydrology and Meteorology, the data covers the period from
काठमाडौँ । अविरल वर्षाका कारण नारायणी नदीमा आएको उच्च बहावले नवलपुरको जनजीवन अस्तव्यस्त बनेको छ। बाढीका कारण सुस्ता गाउँसहित विभिन्न क्षेत्र डुबानमा परेपछि ११ सयभन्दा बढी नागरिक विस्थापित भएका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका
Baglung, September 28 A tragic landslide in Baglung has claimed the lives of 10 people, with one individual still unaccounted for, following relentless rainfall in the area. The past couple of days have seen a significant toll on life in the district, with nine fatalities reported just on Sunday and one more on Saturday. Phanindra
१२ असोज, काठमाडौं । मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदी ब्लास्ट गरेर खोल्ने तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार थुनिएको मर्स्याङदी नदी खोल्नका लागि विस्फोट गर्ने तयारी भएको छ । उनले अनलाइनखबरसँग भने, ‘जिल्ला दैवी प्रकोप उद्धार समितिले ब्लास्ट गर्ने निर्णय गरेको छ । यसका लागि नेपाली
कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको झन्डै तीन वर्षपछि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडानको सम्भावना बलियो बनेको छ। फ्लाई दुबईको जहाज पोखरामा अवतरण गरेसँगै पोखराका पर्यटन व्यवसायीहरूमा पुनः आशाको किरण देखिएको छ, जसले लामो समयदेखिको व्यावसायिक शून्यतातर्फ
दोहा । गोरखालीहरूको साझा संस्था गोरखा सेवा समाज कतारले चर्चित फेसन डिजाइनर सोन्या गुरुङलाई सम्मान गरेको छ। कतार फेसन शो–२०२६ मा नेपाली फेसन डिजाइनरहरूको प्रतिनिधित्व गर्दै कतार आएकी गुरुङलाई समाजले दोहाको मुम्ताजास्थित गोर्खाली रेस्टुरेन्टमा विशेष
काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङले अविरल वर्षाका कारण मनाङ जिल्लामा पुगेको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समयमा गुरुङले मनाङको भौगोलिक विकटता र बाढी–पहिरोले निम्त्याएको मानवीय तथा भौतिक सङ्कटबारे
लमजुङ । पछिल्लो चार दिनको निरन्तर वर्षापछिको बाढीपहिरोबाट बेँसीसहर–चामे सडकको विभिन्न ठाउँमा क्षति पुगेपछि पहिरो पन्छाइ भत्किएको सडकको मर्मत सुरु गरिए पनि पूर्णरुपमा सञ्चालनमा ल्याउन करिब एक साता लाग्ने अनुमान गरिएको छ । डुम्रे–बेँसीसहर–चामे सडक आयोजना
लमजुङ। पछिल्लो चार दिनको निरन्तरको वर्षापछिको बाढी–पहिरोबाट बेंसीसहर–चामे सडकको विभिन्न ठाउँमा क्षति पुगेपछि पहिरो पन्छाइ भत्किएको सडकको मर्मत सुरु गरिए पनि पूर्णरुपमा सञ्चालनमा ल्याउन करिब एक साता लाग्ने अनुमान गरिएको छ। डुम्रे–बेंसीसहर–चामे सडक आयोजना कार्यालयका सूचना अधिकारी नवीन विष्टका अनुसार उक्त सडक मुख्य रुपमा तीन स्थानमा बढी क्षति पुगेको छ। त्यस बाहेक पनि विभिन्न स्थानमा
Residents who fled to forest shelters after the Marsyangdi river was partially blocked by a landslide on Sunday returned home as the river level fell and the weather cleared.
मनाङ । अविरल वर्षापछि स्थानीय घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवा थुप्रिएर तातोपानी क्षेत्रमा थुनिएको मर्स्याङ्दी नदी पछिल्लो समय सामान्य रुपमा बग्न थालेको छ । नदी थुनिएर बनेको तालबाट आंशिक रुपमा पानी बग्न थालेको प्रहरीले जनाएको छ
काठमाडौँ । मनाङको हिम्लुङमा हिम पहिरोमा परेर मृत्यु भएको दुई जनाको पहिचान खुलेको छ । आइतबार हिम पहिरोमा परेर सम्पर्कविहीन भएकाहरू मध्येका २ जनाको शव भेटिएको हो । मृत्यु हुनेहरुमा सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ घर भएका क्षेपी
म्याग्दी। पहिरोमा फसेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङका ५७ वर्षीय प्रेमबहादुर पुन र वडा नम्बर १ दोवाका ४१ वर्षीय ललित पुन आइतबार करिब १२ घण्टा पहिरोको बीचमा फसे। चार दिनदेखिको लगातारको झरीपछि आइतबार बिहानैदेखि प्रेमबहादुरको घर वरपर निरन्तर पहिरो खसेर घेरिएको थियो। दिउँसो ३ बजेपछि नेपाली सेनाको हेलिकप्टरमा गएका सुरक्षाकर्मीले उद्धार गरेर बेनी ल्याएपछि पुनद्वयले आफूहरूले
१२ असोज, म्याग्दी । पछिल्लो झरिका कारण प्रभावित बनेको म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक मर्मत थालिएको छ । गण्डकी प्रदेश सरकार मातहत रहेको धवलागिरि, मालिका, मङ्गला र बागलुङको तमानखोला गाउँपालिका जोड्ने बेनी–दरवाङ–मुना सडकको विभिन्न ठाउँमा पहिरो र बाढीले क्षति गरेर अवरुद्ध बनेको छ । पूर्वाधार विकास कार्यालयमार्फत
म्याग्दी।अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको म्याग्दीको बेनी-दरबाङ सडक मर्मत तथा पहिरो पन्छाउने काम तीव्रताका साथ अघि बढाइएको छ। पश्चिमी क्षेत्रमा रहेका तीन वटा स्थानीय तहलाई सदरमुकाम बेनीसँग जोड्ने मुख्य सञ्जालको रूपमा रहेको यस सडक खण्डअन्तर्गत बेनी नगरपालिका-४ स्थित सिंगामा पहिरो खसेपछि यातायात सेवा प्रभावित बनेको थियो। सडक अवरुद्ध हुँदा सर्वसाधारण र सवारी साधनलाई
पोखरा । वर्षा र हिमपातका कारण हिमाली जिल्ला मुस्ताङमा सडक, विद्युत् तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ । बाढी–पहिरोका कारण विभिन्न ठाउँमा सडक भत्किएको छ भने बिजुली र इन्टरनेट नहुँदा जिल्लाको जनजीवन प्रभावित भएको हो । जिल्ला
मुक्तिनाथ।अविरल वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गतको मालढुंगा-बेनी-जोमसोम-कोरला सडक खण्डका ४६ स्थानमा यातायात अवरुद्ध भएको छ। बाढी, पहिरो र नदी कटानले सडक तथा पक्की पुलमा क्षति पुर्याउँदा चीनको सिमानामा रहेको कोरला नाकासँगको सिधा सम्पर्क विच्छेद भएको छ। आयोजनाका अनुसार २०२ किलोमिटर लामो उक्त सडक खण्डमध्ये पर्वतमा पाँच, म्याग्दीमा १९ र मुस्ताङमा २२ स्थानमा सडक भत्किएको छ। मुस्ताङकी
काठमाडौं । चार दिनसम्म लगातार परेको वर्षापछि पोखराको मौसम खुलेसँगै पर्यटकीय गतिविधि पुनः चलायमान बन्न थालेको छ । मौसम सफा भएपछि सोमबार हिमशृङ्खला अवलोकन, फेवातालमा नौकाविहार तथा विभिन्न पर्यटकीय स्थलको भ्रमणका लागि अनुकूल वातावरण बनेको छ
म्याग्दी। पछिल्लो वर्षाका कारण प्रभावित बनेको म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडकको मर्मत कार्य थालिएको छ। गण्डकी प्रदेश सरकार मातहत रहेको धवलागिरि, मालिका, मङ्गला गाउँपालिका र बागलुङको तमानखोला गाउँपालिका
कालो बादलको टुक्रासमेत नदेखिएको मनाङका सहायक सीडीओ कृष्णप्रसाद पौडेलले बताए । 'बिहान सबै मौसम खुलेको छ । स्थानीय खोलामा बाढी रोकिएको छ र मानिसहरु घर फर्किएका छन् ।’