काठमाडौँ । प्राकृतिक विपद्का कारण गण्डकी प्रदेशका दुई राजमार्ग प्रभावित भएका छन्। प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार म्याग्दी र गोरखा जिल्लाका सडक खण्डहरूमा बाढी तथा पहिरोका कारण यातायात सञ्चालनमा समस्या आएको हाे। म्याग्दीको रघुगंगा गाउँपालिका-०२ बैसरीस्थित बेनि-जोमसोम
हिमाली क्षेत्रका थोरै स्थानमा, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस वर्ष दसैँतिहारको कुनै रौनक छैन । श्रीमान् गुमाउनुको पीडा, बस्ने घर र गोठ पहिरोले बगाएको चोट तथा खेतीयोग्य जमिन बगरमा परिणत भएको अवस्थाले उहाँलाई
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ ढोल्ठानमा स्वयंसेवकहरूले श्रमदान गरेर पहिरो प्रभावितहरूका लागि अस्थायी आवास निर्माण गरेका छन् । यही असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि गएको पहिरोले ढोल्ठानका रामचन्द्र परियार र रेखा दर्जीको घर
गण्डकी । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ (रिक्वायर्ड नेभिगेसन पर्फमेन्स अथराइजेसन रिक्वायर्ड) प्रणाली लागू गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले आवश्यक प्राविधिक अध्ययन गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाएको छ । हाल यस विमानस्थलमा ‘भिओआर/डिएमई’ तथा ‘आइएलएस’ प्रणालीमा आधारित
गोरखा । बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा खुलेपछि धार्चे गाउँपालिका-२ केरौँजा तथा रुन्चेतका बासिन्दा गन्तव्यतर्फ जान थालेका छन् । बाढीले पुल तथा बाटो बगाएपछि पाँच दिनदेखि अवरुद्ध रहेको उक्त बाटो आजदेखि आंशिक
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ स्थित पाउद्वार गाउँ प्राकृतिक नाकाबन्दीमा परेको छ। यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि गएको पहिरोले गाउँ जोड्ने सडक र पदमार्ग क्षतिग्रस्त बनाएको छ भने विद्युत् सेवा अवरुद्ध बनेको
गण्डकी । पर्यटन सम्बद्ध सङ्घसंस्थाका अगुवाहरूले प्राकृतिक विपद्लगायत कारणले समस्यामा परेको मुलुकको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न सरकार र निजी क्षेत्रबीच सहकार्यको खाँचो औँल्याएका छन् । पर्यटन क्षेत्रलाई उकास्न सबै पक्षको साझा पहल र ऐक्यबद्धता आवश्यक
मुस्ताङ । न्यू लार्के र वल्र्ड लार्केको माइक्रोवेभ रेडियो लिङ्कको थप स्तरोन्नति गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गत नेपाल टेलिकम जोमसोमले मुस्ताङको थासाङ गाउँपालिका–५ मा रहेको रेडियो लिङ्कको थप स्तरोन्नति गरिएको हो। असोज ११ गतेको भारी वर्षाका
बागलुङ। दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ बजारमा घटस्थापनापछि हिमालपारिको जिल्ला मुस्ताङ हुँदै च्याङ्ग्रा भित्रिएका छन् । मूल्य आकासिए पनि बागलुङमा मुस्ताङी च्याङ्ग्राको माग बढ्दो छ । कोसेलीका लागि र दसैँमा च्याङ्ग्राको मासु
तनहुँ । डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न स्थानबाट ४६ वन्यजन्तुको उद्धार गरेको छ। अधिकांशलाई जीवितै उद्धार गरिएको छ भने केही मृत तथा घाइते अवस्थामा फेला परेका हुन्। जिल्लास्थित डिभिजन वन कार्यालयका प्रमुख मनोज
२९ असोज, बागलुङ । दशैँमा हिमाली भेँडा र च्याङ्ग्राको मासु खाने चलन पुरानो हो । घटस्थापनासँगै हिमालपारिको जिल्ला मुस्ताङ हुँदै च्याङ्ग्रा बागलुङ बजारमा भित्रिएका छन् । यसपटक मूल्य आकासिए पनि बागलुङमा च्याङ्ग्राको माग भने घटेको छैन । कोसेलीका रूपमा लैजान र दशैँमा च्याङ्ग्राकै मासु खाने पारखीहरूका कारण महँगो भए पनि व्यापार राम्रो भइरहेको व्यापारीहरू बताउँछन्
नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा विमानस्थलमा आवश्यक नेभिगेसन कार्यसम्पादन तथा पूर्वस्वीकृति अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढाएको हो ।
कास्की।पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक पोखरा महानगरपालिका–१७ निवासी १९ वर्षीय सफलकुमार श्रेष्ठ र लमजुङ घर भई हाल पोखरा–१७ विरौटामा बस्दै आएका ४५ वर्षीय पैदलयात्री कृष्ण कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए। उनका अनुसार पोखरा–१७ बालोदय चोकस्थित सिद्धार्थ राजमार्गको पोखरा–ब…
काठमाडाैँ। बुढीगण्डकी नदीमा गत असोज २५ मा आएको बाढीले क्षतिग्रस्त गोरखा र धादिङ जोड्ने आरुघाट पुल मर्मतको काम तीव्र गतिमा अघि बढेको छ। भत्किएको ठाउँमा अस्थायी पुल राख्न बेस बनाउने काम भइरहेका छ । ८५ मिटर
Kathmandu, October 15 Two people, including a pedestrian, died after a motorcycle hit the pedestrian and crashed into a road divider on the Siddhartha Highway at Balodaya Chowk in Pokhara Metropolitan City-17, Kaski. The accident occurred on Thursday morning when a motorcycle (Ga 14 Pa 4879), travelling from Birauta towards Chhorepatan, hit a pedestrian crossing
कास्की । कास्कीको पोखरा महानगरपालिका–१७ स्थित बालोदय चोकमा सिद्धार्थ राजमार्गमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु भएको छ। बिरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको ग १४ प ४८७९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएर अनियन्त्रित भई सडकको
पोखरा । पोखरामा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका १७ बालोदय चोकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री सहित दुई जनाको मृत्यु भएको हो । बिहीबार बिहान विरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको ग १४
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन गर्न अनुदान वितरण कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार पहिलो चरणमा वडा नं १ का ४६ जना हलगोरु पालक कृषकलाई जनही रु सात