उदयपुर । त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । शनिबार बेलुकी त्रियुगा –११ को सङ्गम टोलस्थित इनार चोकबाट पिपलचोकतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१२ प ४८२२ नम्बरको स्कुटरले पैदल
८ कात्तिक, स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ । मनकामना मन्दिरमा लाग्ने कोजाग्रत पूर्णिमा मेलाका अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो । गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरका अनुसार ९ कात्तिकमा गाउँपालिकाभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र शिक्षण संस्था बन्द रहनेछन् । गाउँपालिका क्षेत्रभित्र रहेका बैंक तथा वित्तीय संस्थामा पनि सार्वजनिक…
सन् १९३८ मा नाजी अधिकारीहरूका लागि अतिथिगृहका रूपमा निर्माण गरिएको यो भवन ‘इगल्स नेस्ट’ नामले परिचित यो ऐतिहासिक भवनलाई एडोल्फ हिटलर र नाजी अधिकारीहरूले विश्रामस्थलका रूपमा प्रयोग गर्ने गरेका थिए ।
रसुवा । स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा अघि बढेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय प्रशासनको समन्वयमा कार्यलाई गति दिइएको हो । यसैबिच, प्रमुख जिल्ला अधिकारी कमलप्रसाद
जनकपुरधाम। मिथिलाञ्चलमा ‘मलंगबाबा’ रहस्य र आस्थाले घेरिएका पात्र मानिन्छन्। हिन्दू समुदायले मलंगनाथ र मुस्लिम समुदायले मलंगबाबाका रूपमा श्रद्धा गर्ने उनीसँग सम्बन्धित समाधिस्थल तथा मजारहरू मिथिलाका विभिन्न स्थानमा भेटिन्छन्। ती स्थलमा दुवै समुदायका मानिसले पूजा-आराधना गर्ने गरेका छन्। कतिपय ठाउँमा मलंगबाबाको सम्झनामा पिण्ड आकारका संरचना बनाइएका छन् भने कतै मजारका रूपमा समाधिस्थल रहेका छन्। एउटै ना…
विराटनगर । लामो समयदेखि विवाद र ढिलासुस्तीको चपेटामा परेको उदयपुर र भोजपुर जोड्ने दूधकोशी नदीस्थित बहुचर्चित ‘चुहारको पुल’ बन्ने प्रक्रिया अघि बढेको छ । पूर्वाधार विकास निर्देशनालय, इटहरीले पुल निर्माणको लागत २२.८५ प्रतिशतले बढाउँदै भेरिएसन
काठमाडौँ । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियान शनिबार पनि जारी रह्यो गुह्येश्वरी मन्दिर अगाडि वाग्मती नदी एवं किनारमा शनिबार ७०२ औँ हप्ताको सफाइ गरिएको थियो । दसैँमा
यसअघि पाथीभरा क्षेत्रमा केबलकार सञ्चालन गर्ने विषयलाई लिएर विवाद बढ्दा हिंसात्मक प्रदर्शन समेत भएको थियो । तर, अहिले सोही क्षेत्रका सामुदायिक वनमा घरटहरा निर्माण भइरहँदा सरोकारवाला निकाय मौन छन् ।
८ कात्तिक, तनहुँ । तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै गएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सञ्चालनमा रहेका तरकारी र धान जोनमार्फत खेतीको क्षेत्रफल बढ्नुका साथै हजारौँ किसान लाभान्वित भएका छन् । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई गोरखाका वरिष्ठ कृषि विकास अधिकृत पूर्ण ढुङ्गानाका अनुसार तनहुँमा तरकारी जोन सुरु
फिजियोथेरापीमा काम गर्दागर्दै उनले मस्तिष्कघातका बिरामीले भोग्ने पुनः स्थापनाको समस्या नजिकबाट बुझे। त्यसको समाधान खोज्न उनी विद्यावारिधिका लागि नर्वे पुगे र घरमै गर्न सकिने व्यायाम प्रोटोकल तयार पारे। अब यो प्रोटोकल मोबाइल एपमार्फत बिरामीसम्म कसरी पुग्दै छ?