७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) स्थानीय चुनाव र प्रदेशको केन्द्रित अभियानमा लागेको छ । यो पार्टीले शनिबारबाट दुई महिने राष्ट्रिय जागरण अभियान सुरू गरेको छ । आगामी मंसिर २५ गतेसम्म सञ्चालन हुने अभियानको मुख्यत: तीन वटा उद्देश्य छ । पहिलो : पार्टीको सदस्यता नवीकरणदेखि समायोजन प्रक्रिया टुंग्याउने र महाधिवेशनको तयारीलाई अन्तिम रुप
७ कात्तिक,बुटवल । लुम्बिनी विकास कोषको उपाध्यक्षमा हालै मात्र नियुक्त भएकी आनी छोइङ डोल्माको नागरिकता र हङकङबाट आएको १६ लाख अमेरिकी डलरबारे निष्पक्ष छानबिन हुनुपर्ने माग उठेको छ । डोल्माको नियुक्तिको विरोधमा आज लुम्बिनीको पर्साचोकमा आयोजित विरोध सभामा बोल्दै स्थानीय वासिन्दा समेत रहेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले डोल्माको नागरिकता र हङकङबाट आएको रकम विवादमा रहेकाले
तीन दशकअघि। माओवादीको ‘जनयुद्ध’। संकटकालको समय। हामीले प्रकाशन गरिरहेको ‘सूत्रधारश्री’ साप्ताहिक पत्रिकाको डेस्कको काम सकिएको थियो। डिजाइन सकेपछि ‘ट्रेसिङ’मा पत्रिकाको खाका निकाल्नुपर्ने थियो। डिजाइन तयार भएको सामग्री ‘फ्लपी डिस्क’मा सारेर चोक बजारस्थित कार्यालयबाट नारायणस्थानतिर जाँदै थियौँ। त्यसबेला अरू प्रविधि हामीसम्म आइपुगेको थिएन। राति ९ बजेतिरको कुरा हो। टोलीमा बेनुप भट्टराई, नुतन रञ्जितकार…
अमेरिकी रक्षा विभागको विशाल बजेट र अमेरिकी गुप्तचर संस्था सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) को लगानीका माध्यमबाट अमेजन, एप्पल, फेसबुक, गुगल र पेपालजस्ता दिग्गज प्रविधि कम्पनीहरूको उदय भयो । सरकारले यी कम्पनीहरूसँग आफ्नो सैन्य र खुफिया
जनतासँगको सम्बन्ध कमजोर हुँदै गएको र पार्टीभित्र नेतामुखी तथा केन्द्रमुखी प्रवृत्ति बढेको स्वीकार गर्दै राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न लागिएको नेकपाकाे अपिलमा उल्लेख छ ।
गुल्मी। जिल्लामा ५५.९२ प्रतिशत नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन्। सामाजिक सुरक्षाअन्तर्गत स्वास्थ्य उपचारमा सहज पहुँच पुर्याउने उद्देश्यले सुरु गरिएको यस कार्यक्रममा हालसम्म एक लाख ३७ हजार ८४५ जनाले बिमा गराएको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीले जनाएको छ। कार्यालयका संयोजक सुवास घिमिरेका अनुसार २०७६ साल माघ १९ गतेदेखि जिल्लामा यो कार्यक्रम सुरु
दोहा । कतारमा स्थापना भएर सञ्चालन हुँदै आएको पिजन इन्जिनियरिङले सेवाको २२ वर्ष पूरा गरेको छ । वार्षिकोत्सवका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार शर्माले एक विज्ञप्ति जारी गर्दै कतार सरकारका सम्बन्धित निकाय, ग्राहक, साझेदार,
दाङ । दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुवात गरिएको छ । घोराही उपमहानगरपालिका–१८ स्थित अम्बिकेश्वरी मन्दिर व्यवस्थापन समितिको आयोजनामा आज सराय नाच मेलाको सुरुवात गरिएको हो। यसको संरक्षणका लागि सराय नाचको सुरुवात निकै सकारात्मक रहेको
काठमाडौँ। नेपाल सरकारका पूर्वउपसचिव मीनप्रसाद ज्ञवालीद्वारा लिखित आत्मकथा ‘पदभन्दा ठुलो पौरख’ सार्वजनिक भएको छ। शनिबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित एक समारोहका बिच इतिहास बिद प्रा.दिनेश राज पन्तले पुस्तक लोकार्पण गरेका हुन्। सो अवसरमा बोल्दै उनले इतिहास
काठमाडौँ। आगामी पाँच दिन देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली हुने तथा कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शनिबार साँझ जारी
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल–भारत सम्बन्धका सन्दर्भमा दिल्लीमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। थापाले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत वाग्लेको अभिव्यक्ति नेपाली राष्ट्रियतामाथिको अवमूल्यन भएको टिप्पणी गर्दै सरकारको धारणा
‘रुस–युक्रेनको कुरा होस् । चाहे इजलायल–प्यालेस्टाइनको कुरा होस् । नयाँ सेट बनिसकेको छैन । यस्तो बडो विचित्रको संक्रमणकालीन अवस्थाबाट विश्व राजनीतिक पनि गुज्रेको देखिँदैछ’ उनले भनेका छन्
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश अहिले जटिल राजनीतिक, आर्थिक र सामाजिक संकटबाट गुज्रिरहेको बताएका छन्। शनिबार काठमाडौंको पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ को औपचारिक उद्घाटन गर्दै यस्तो बताएका हुन्। प्रचण्डले जारी गरेको अपिलमा भनिएको छ, ‘ठूलो आशा र अपेक्षाका साथ गठन
काठमाडौँ। आलि रे आलि रे....। सिंघम फिल्मको यो डायलाग यतिबेला पुनः चर्चामा छ । अभिनेता प्रकाशराज कुनै कार्यक्रममा बोल्नुअघि यही आलि रे आलि भन्दै आफ्नो भाषण सुरु गर्छन्। अहिले यतिबेला भारतमा कक्रोच आन्दोलनको रापताप छ। यही
सिरहा। छठ पर्व नजिकिएसँगै सिरहाका बजारमा छठ पूजामा प्रयोग हुने बाँसका सामग्रीको किनबेच बढ्न थालेको छ। सूर्यदेवलाई अर्घ्य दिन आवश्यक पूजा सामग्री राख्न प्रयोग गरिने ढाकी, नाङ्लो, सुप र कोनियालगायतका सामग्री खरिद गर्न बजारमा सर्वसाधारणको चहलपहल