७३ वर्षको उमेर, आराम गरेर बस्नुपर्ने वृद्धावस्था; तर उनी खुँडा र खुकुरीको भरमा देउथलको उकालो चढ्दै अङ्ग्रेज फौजको तोप खोस्न जाइलागे। नेपाली इतिहासमा आफूलाई अमर बनाएका सरदार भक्ति थापाले जब युद्ध मैदानमा अन्तिम सास फेरे, उनी चरम आर्थिक सङ्कटबाट भर्खरै मात्र मुक्त भएका थिए।
चितवन । भोटीकोशी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध हटे पनि सम्भावित त्रासले यस वर्षको दसैँमा आन्तरिक पर्यटकको चहलपहल कम भएको छ । गत वर्ष जेनजी आन्दोलनका कारण दसैँमा पर्यटक कम भए पनि अघिल्ला वर्षमा
काठमाडौं । वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ । राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै सुरक्षा जोखिमका कारण वेबसाइट
Kathmandu, October 23 Kathmandu Valley’s major rivers are becoming severely polluted as they flow through urban areas, with untreated sewage and other waste leaving sections of the Bagmati, Bishnumati, Dhobikhola, Nakhu Khola, Tukucha and Hanumante rivers virtually indistinguishable from open sewers, according to a water quality report. The River Water Quality Analysis Report for August
विदेशमा आफ्नै सीप र अनुभवका आधारमा जागिर पाउनु उनका लागि ठूलो उपलब्धि हो। उनी भन्छन्, 'यहाँ सोर्सफोर्स चल्दैन।' नेपालबाट चिकित्सा शिक्षा लिएर गएका उनले न्युजिल्यान्डमा आफ्नो व्यावसायिक पहिचान कसरी बनाए?
राष्ट्र बैंकले उक्त सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आवश्यक सुरक्षा सतर्कता अपनाउन, सर्भरमा प्रयोग भइरहेका प्रणालीलाई सबलीकरण गर्न र नियमित सुरक्षा निगरानी बढाउन सम्पूर्ण बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक (पीएसओ), भुक्तानी सेवा प्रदायक (पीएसपी) र विप्रेषण कम्पनीहरूलाई समेत अपिल गरेको छ ।
स्थानीय तहको निर्वाचन निर्दलीय बनाउने प्रस्ताव स्थानीय लोकतन्त्र, नागरिक अधिकार र सेवा प्रवाहसँग प्रत्यक्ष जोडिएको विषय हो। त्यसैले यसलाई समर्थन वा विरोधको भावनाबाट मात्र होइन, सम्भावित लाभ, जोखिम र दीर्घकालीन लोकतान्त्रिक प्रभावका आधारमा मूल्याङ्कन गर्नुपर्छ।
बाँके। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत सात वर्षदेखि ‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार बनेका छन्। गाउँका धेरै युवाहरु वैदेशिक रोजगार वा अन्य पेसामा अल्झिरहेका बेला शेखले आफ्नै गाउँठाउँमा कृषि सेवा व्यवसायबाट मनग्य आम्दानी गर्न सकिन्छ भन्ने गतिलो प्रमाण पेस गरेका छन्। रु तीन लाख ५० हजार लगानी गरेर थ्रेसर मेसिन खरिद गर्नुभएका
६ कात्तिक, हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको गाउँ लिमीका उच्च पाटनमा चरनका लागि लगिएका चौँरी गाईसहित दुई सय पशुको झण्डै एक महिनापछि उद्धार गरिएको छ । असोज ९ देखि ११ गतेसम्म परेको भारी हिमपातका कारण उच्च पाटनमा रहेका पशुको अवस्था अज्ञात थियो । बाक्लो हिउँ जमेका कारण खोजी तथा उद्धारमा जानसमेत कठिनाइ भएको
काठमाडौँ । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले दुःख व्यक्त गरेको छ । प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले
काठमाडौँ – बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गxaaoथा सडक खण्डहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले कात्तिक ६ गते बिहान ७ बजेसम्म उपलब्ध गराएको तथ्याङ्कअनुसार म्याग्दी, गोरखा र सुर्खेतका प्रमुख सडकहरू प्रभावित भएका छन्। म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा पहिरो जाँदा बेनी–जोमसोम सडक खण्ड एकतर्फी मात्र सञ्चालनमा आएको छ। त्यस्तै, सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेमा
बलिउड अभिनेता टाइगर श्राफमाथि मुम्बईमा भएको गोली प्रहारको प्रयासले भारतीय फिल्म उद्योगमा संगठित अपराधको पुरानो त्रास फेरि बल्झाएको छ । घटनामा अभिनेता श्राफ सकुशल रहे पनि उनका चालक र घटनाको भिडियो खिच्न पुगेका एक भ्लगर
वीर अस्पतालमा मुभमेन्ट डिसअर्डर, पार्किन्सन रोग, डिस्टोनिया, नियन्त्रणमा नआएको छारे रोग तथा मेरुदण्डसम्बन्धी समस्याका बिरामीका लागि विशेष क्लिनिक सञ्चालन हुने भएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । उनको यो भ्रमण निजी तथा पारिवारिक तीर्थाटन रहेको निजी सचिवालयले जनाएको छ। भ्रमणका क्रममा उनले भारतको उत्तराखण्डस्थित नैनीतालमा
बर्दिबासको नयाँ बस्ती वरिपरि बाघ, हात्ती र चितुवा घुम्थे। विद्यालय टाढा थियो, पढ्न डेढ घण्टा हिँड्नुपर्थ्यो। बाघ र हात्तीको डरबीच हुर्किएका तिनै बालक सन् १९७९ मा छात्रवृत्तिमा अस्ट्रेलिया पुगे। करिब पाँच दशकपछि उनको परिचय अस्ट्रेलियाली सरकारका अर्थशास्त्री मात्र होइन, त्यहाँको नेपाली समुदायलाई संगठित गर्ने अग्रजका रूपमा बनेको छ।
Emergency patching is underway after two vulnerabilities exposed systems worldwide to attacks that could allow hackers to run code on servers without logging in.
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक तीर्थयात्राका लागि भारत जाने भएका छन्। लामिछाने शुक्रबार (कात्तिक ६ गते) भारत प्रस्थान गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ। सचिवालयका अनुसार भ्रमणका क्रममा लामिछानेले परिवारसहित भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा पूजाअर्चना गर्नेछन्…