काठमाडौँ । स्वयम्भूको शान्त डाँडामा बिहानैदेखि बौद्ध मन्त्रका गुञ्जन सुनिन्छन् । हावामा फरफराइरहेका लुङ्दार र घिउका बत्तीहरूको मधुरो सुवासबिच मुस्ताङ गुम्बाको आँगनमा छन्- भोटेकोशी बाढीबाट बिस्थापित टिमुरेका स्थानीय । गत भदौ १० गतेको त्यो कालो बिहान
सुनसरी।बडादसैंलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यस वर्ष २६ करोड २५ लाख बराबरको खसी–बोका कारोबार भएको छ। कोशी प्रदेशका पहाडी जिल्लाबाट किसान तथा व्यापारीले बिक्रीका लागि ल्याएका खसी–बोकाको माग बढेपछि गत वर्षको तुलनामा यस वर्ष करिब १५ प्रतिशतले कारोबार वृद्धि भएको कृषिउपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए। गत वर्ष २०८२ को दसैंमा कृषिउपज
काठमाडौँ । साउदी अरेबियास्थित साउदी अराम्कोको ‘सायवाह’ तेल क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लाग्दा एक नेपाली नागरिकको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत उक्त घटनाबारे जानकारी दिँदै गहिरो दुःख व्यक्त गरेको छ
५ कात्तिक, काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को टिकट दर तय गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले लिग चरणका खेलका लागि ५ सय र एक हजार मूल्य तय गरेको छ । साधारणतर्फ ५ सय र प्रिमियमतर्फ एक हजार तोकेको हो । यस्तै इलिमिनेटर तथा फाइनल खेलका लागि साधारणतर्फ एक हजार र प्रिमियमतर्फ
भक्तपुर । मध्यपुरथिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिण्डो जात्रा बिहीबार सम्पन्न भएको छ । नेवार भाषामा खाँः भनेर चिनिने सो जात्रा घटस्थापनाको दिन थिमिको लायकू दरबारस्थित तलेजु मन्दिरमा जमरा राखी सुरु भएको थियो । कुभिण्डो जात्रामा फूलपातीका
Farmers report yield losses of 15 to 20 percent as the disease spreads through paddy fields, with symptoms appearing after the plants develop panicles.
सात महिनाको अन्तरमा भएका दुई निर्वाचनले गगन थापाको राजनीतिक हैसियतबारे परस्पर विरोधी सन्देश दिए। फागुनमा सर्लाहीका मतदाताले उनलाई प्रतिनिधिसभामा पठाउन अस्वीकार गरे। असोजमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिले अत्यधिक बहुमतसहित पार्टीको सभापति चुने। पहिलो निर्वाचनले उनको राष्ट्रिय राजनीतिक महत्त्वाकांक्षामा धक्का दियो, दोस्रोले पार्टीभित्र उनको नेतृत्वलाई असाधारण शक्ति प्रदान गर्यो। ठुलो मतान्त…
काठमाडौँ । भुवन गन्धर्वले हालसम्म २५ हजार भन्दा बढी गीतमा आफ्नो हातले बजाएका तबलाका तालहरू भरिसके । त्यो तालमा गायक-गायिकाका सुमधुर स्वरहरू सलल बगेका छन् । लाग्न सक्छ, यतिकामध्ये कुनै सुनाउँदा भुवनले आफूले बजाएको गीत
तस्बिरमा कुनै अनौठो संरचना वा रहस्यमय वस्तु थिएन। जमिनमा सानाठूला चट्टान छरिएका थिए। कतिपय ढुंगा माटोमा आंशिक रूपमा पुरिएका देखिन्थे। केही टाढा क्षितिज पनि देखिन्थ्यो।
५ कात्तिक, काठमाडौं । डाटा गोपनीयताका विषयमा उपभोक्ताहरूलाई जानाजानी भ्रमित पारेको ठहर गर्दै न्यु मेक्सिकोका एक न्यायाधीशले मेटा प्लेटफर्म्सलाई अमेरिकी राज्य न्यु मेक्सिकोलाई २५ अर्ब डलर तिर्न आदेश दिएका छन्। फैसलाको तीन हप्ताभन्दा बढी समयपछि आएको आदेशमा न्यायाधीश फ्रान्सिस म्याथ्युले लेखेका छन्, ‘फेसबुकको गल्ती जुन वर्षौंदेखि र योजनाबद्ध रूपमा सर्वसाधारणमाझ प्रसारण गरिएको छ– फेसबुकको मुख्य
काठमाडौँ। नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अनुरोध गरेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजन महर्जनले हाल सामाजिक सञ्जालमा फैलाइएको हल्लालाई लक्षित गर्दै केही भागमा
काठमाडौं।नेपाल मौसम विज्ञान विभागले आगामी मंगरबारदेखि मुलुकको केही भू–भागमा वर्षा हुन सक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अनुरोध गरेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजन महर्जनले हाल सामाजिक सञ्जालमा फैलाइएको हल्लालाई लक्षित गर्दै केही भागमा वर्षा भए पनि आत्तिनु पर्ने अवस्था नरहेको स्पष्ट गरे। “आगामी मंगलबारदेखि वर्षाको सम्भावना छ। तर, कुन स्थानमा कति र
काठमाडौँ। बलिउड अभिनेता टाइगर श्राफको कारमा गोली प्रहार गरेको घटनामा नयाँ खुलासा भएको छ । भारतीय प्रहरीका अनुसार घटनामा संलग्न आरोपीहरूले आक्रमणअघि मुम्बईनजिकै एक स्थानमा हतियार चलाउने अभ्यास गरेका थिए। उनीहरूले अन्धेरीस्थित एक होटलको कोठामा
हालैको भोटेकोशी-त्रिशूली बाढीपश्चात् पनि प्रभावित जिल्लाबाट बालबालिका र महिलाहरू तस्करीमा पर्ने सक्ने भन्दै विशेष सर्तकता अपनाउन अभियानकर्मीहरूले सुझाव दिएका छन्।
५ कात्तिक, काठमाडौं । बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले काठमाडौँ उपत्यकामा सञ्चालन गरेका निःशुल्क बस सेवाबाट तीन हजार ५८५ जना नागरिक लाभान्वित भएका छन्। दसैँका बेला सार्वजनिक सवारीसाधनको अभाव र यात्रुको चापलाई ध्यानमा राख्दै दुवै सुरक्षा निकायले सञ्चालन गरेका निःशुल्क बस सेवाले सर्वसाधारणको आवतजावत सहज बनाएको छ। नेपाल प्रहरी प्रधान कार्यालयका