काठमाडौँ। अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी तथा पहिरोको जोखिम बढेपछि मुख्य राजमार्गहरू प्रभावित बनेका छन्। नेपाल प्रहरीद्वारा जारी पछिल्लो तथ्याङ्क अनुसार बिहीबार बिहान ८:३० बजेसम्म कोशी, बागमती र लुम्बिनी प्रदेशका धेरै सडक खण्डहरूमा पूर्ण
काठमाडौँ । मलेसियास्थित नेपाली राजदूतावासले त्यहाँ कानुनी समस्या तथा अप्ठ्यारोमा परेका नेपाली नागरिकहरूलाई निःशुल्क कानुनी सहायता उपलब्ध गराउनका लागि कानुन व्यवसायीसँग आशयपत्र आह्वान गरेको छ । मलेसियामा कार्यरत ठुलो संख्याका नेपाली श्रमिक, महिला, शोषणमा परेका पीडित
८ असोज, खोटाङ । भारी वर्षालाई मध्यनजर गर्दै खोटाङका १० वटै स्थानीय तहहरूले एकदेखि दुई दिनका लागि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेका छन् । भारी वर्षा, भिषण हावाहुरी र चट्याङ पर्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्लाका सबै स्थानीय तहले असोज ८ र ९ गते शैक्षिक संस्थामा बिदा दिएको हो । हिउँदे वा वर्षे बिदाबाट मिलान
Syangja, September 24 Given the possibility of heavy to very heavy rain in Syangja, the District Administration Office has urged people to remain highly alert. The administration has requested the public to take precautions, saying continuous rainfall could raise water levels in rivers and streams and increase the risk of flash floods, landslides, inundation, and
Even today, remembering his childhood makes Durgabahadur BK shudder. His family was so poor that having three meals a day was often a struggle. With no money to continue his education, he left school before completing his SLC and, while still a child, travelled to India in search of work. Born in Madhuwan Municipality-3 of
काठमाडौँ । अभिनेता बिराज भट्टको निर्देशन रहेको फिल्म ‘१२ गाउँ २’ टिजर सार्वजनिक गरिएको छ । टिजरमा बिराज भट्ट र समीर भट्टलाई दमदार एक्सन अवतारमा प्रस्तुत गरिएको छ । बिराज र समीरलाई केन्द्रमा राखेर तयार
सुर्खेत। नेपालगञ्जबाट डोल्पाको जुफालका लागि उडेको सीता एयरको जहाज जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाबाट जोगिएको छ। बुधबार बिहान ८ः२५ बजे अवतरण गर्ने क्रममा जहाजको पछाडितर्फको दायाँ चक्का (टायर) फुत्किएर बाहिर निस्किएको हो। कर्णाली प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार जहाजमा सात जना विदेशी नागरिक र छ जना नेपाली गरी १३
विस्थापितलाई पुनर्स्थापित गर्न पहिलो नम्बर त सुरक्षित हुनुपर्यो । दोस्रो रोड कनेक्टिभिटी, विजुली, विद्यालय र स्वास्थ्य सुविधा हुनुपर्यो । गुजारा चलाउन आयआर्जनको कार्यक्रमहरू त्यहाँ सञ्चालित हुनु पर्यो । र, महत्वपूर्ण पक्ष उहाँहरूको संस्कृति, रीतिरिवाज, भेषभुषा र जेनेरेसनलाई बचाउन सक्ने (मौलिकता झल्किने) स्थान छनोट गर्नुपर्छ ।
८ असोज, सल्यान । सल्यानको शारदा नगरपालिकाले दुई दिन विद्यालय दिने निर्णय गरेको छ । नगरपालिकाले ८ र ९ असोजमा नगरपालिका क्षेत्रभित्र सञ्चालित सबै विद्यालयमा बिदा दिने निर्णय गरेको हो । ९, १० र ११ असोजमा देशका विभिन्न स्थानमा भारी वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङको सम्भावना रहेको भन्दै त्यसबाट हुन सक्ने जोखिमलाई
Key Takeaways: A Sita Air aircraft lost its rear right wheel while landing at Juphal Airport in Dolpa All 13 passengers, including seven foreigners and six Nepalis, were unharme...
बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका नगर कार्यसमितिको सभापतिमा देवराज न्यौपाने निर्वाचित भएका छन्। नगर कार्यसमितिको नेतृत्वका लागि भएको निर्वाचनमा न्यौपानेले १५९ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी सञ्जीव शर्मा
पोखरा । जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षा हुने प्रक्षेपण गरेपछि कास्की जिल्लामा उच्च सतर्कता अपनाइएको छ । सम्भावित विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न जिल्ला प्रशासन
८ असोज, स्याङ्जा । स्याङ्जामा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । निरन्तर वर्षाका कारण नदी तथा खोलामा जलसतह बढ्न सक्ने, आकस्मिक बाढी, पहिरो, डुबान तथा नदी किनारमा कटानको जोखिम बढ्ने भन्दै प्रशासनले सर्वसाधारणलाई सावधानी अपनाउन अनुरोध गरेको हो । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान
Butwal, September 24 Butwal Sub-Metropolitan City has decided to suspend classes at all community and institutional schools in the city for two days amid the risk of flooding and inundation due to the forecast of heavy rainfall. According to the decision taken by the mayor, all classes running in the day shift will remain closed
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक विनोद पोखरेल ८ देखि १२ असोजसम्म नेपालमा भारी वर्षाको सम्भावना देखिएकाले सतर्कता अपनाउन आग्रह गर्दै एक सातायता लगातार सामाजिक सञ्जालमार्फत सचेत गराइरहेका छन्। उनी भन्छन्, “कोशी र बागमतीमा असोज ७ गते बेलुकादेखि १० गतेसम्म, मधेसमा ८ र ९ गते, गण्डकीमा ८ देखि ११ गतेसम्म अनि कर्णाली
Thirteen passengers, including seven foreign nationals, were unharmed after the aircraft’s rear tyre came off on landing, blocking the runway and disrupting flights.
काठमाडौँ । अभिनेता तथा निर्देशक निखिल उप्रेतीले नेपाली फिल्ममा विदेशी फिल्मको प्रभाव कम गर्दै नेपाली दर्शकलाई आफ्नै फिल्ममार्फत अन्तर्राष्ट्रिय स्तरको स्वाद र प्रस्तुति दिने प्रयासमा आफू रहेको बताए । यही प्रयास स्वरूप आफ्नो निर्देशन तथा
Biratnagar, September 24 In view of the potential risk from continuous rainfall, Biratnagar Metropolitan City has given schools a two-day holiday. The Metropolitan City’s Educational Administration Division announced that schools will remain closed today and tomorrow. According to the Department of Hydrology and Meteorology’s forecast, heavy to very heavy rain is likely across the country
पोखरा । नेपाली कांग्रेसले कास्कीका पाँचवटै पालिकामा अधिवेशन सम्पन्न गरेको छ । बुधबार सबै पालिकामा नेतृत्व चयन गरिएको हो । कास्कीका ४ गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने पोखरा महानगरपालिकामा मतदान मार्फत चयन गरिएको