काठमाडौँ। अमेरिकाले नेपाललाई तीन करोड १० लाख डलर प्रदान गर्ने भएको छ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँग राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री एलिसन हुकरले बुधबार भएको भेटमा उक्त जानकारी दिएका हुन् । उपविदेशमन्त्री हुकरले बाढीपछिको पुनर्निर्माणका निम्ति एक करोड डलर प्रदान गर्ने योजना रहेको बताए । उनले बाढीबाट
कर्णाली। कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । वीरेन्द्रनगरमा बुधबार बसेको बैठकले प्रदेश सरकारको संस्थागत तथा व्यवस्थापनसँग सम्बन्धित निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता कल्याणी खड्काले जानकारी दिए । बैठकले कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको रिक्त प्रदेश सचिव पदमा डा चन्द्रप्रसाद रिसाललाई कामकाजका लागि खटाउने निर्णय गरेको छ ।
Dolpa, September 24 A wheel came off a Sita Air plane while it was landing at Jufal Airport in Dolpa. The aircraft, carrying 13 passengers from Nepalgunj, lost one of its rear right-side wheels during landing. Chief District Officer Junu Hamal Dhakal said there was a minor issue with the wheel and that everyone was
८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठकमा आफ्ना सांसदहरूलाई समूहगत आधारमा सहभागी गराउने भएको छ । रास्वपाले असोज महिनामा बस्ने प्रतिनिधिसभा बैठकका लागि आफ्ना सांसदहरूलाई चार वटा समूहमा विभाजन गरी बैठकमा सहभागी गराउने भएको हो । बैठकलाई थप गुणात्मक, प्रभावकारी र फलदायी बनाउन सांसदहरूलाई समूहगत आधारमा अनिवार्य सहभागी गराउने व्यवस्था रास्वपाले
काठमाडौँ । नेपालगन्जबाट डोल्पाका जुफाल एयरपोर्ट उडेको सिता एयर दुर्घटना भएको छ । १३ जना यात्रु बोकेर गएको सानो विमानको पछाडिको दायाँ तर्फ टायर फुस्केपछि धावनमार्गमै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।
८ असोज, स्याङ्जा । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्याङ्जाका १० स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएको छ । पाँच पालिकामा नेतृत्व सर्वसम्मत चयन भएको छ भने पाँच पालिकामा निर्वाचनमार्फत नयाँ नेतृत्व चुनिएको छ । कालीगण्डकी गाउँपालिकामा भने आज निर्वाचन हुने भएको छ । नेपाली कांग्रेस स्याङ्जाका जिल्ला उपसभापति केदार काफ्लेका अनुसार गल्याङ नगरपालिका, बिरुवा गाउँपालिका,
Kathmandu, September 24 The deep depression that has developed over the Bay of Bengal is likely to weaken gradually after the next 24 hours, but its influence is expected to continue bringing heavy to very heavy rainfall to parts of Nepal, the Meteorological Forecasting Division said. Meteorologists have warned that the ongoing rainfall could affect
सरकारले पूरा मस्यौदा, यहाँ प्रस्तावित प्रावधानहरूको औचित्य, यसले पार्न सक्ने प्रभाव, आर्थिक हिसाब र संक्रमण योजनाबारे सार्वजनिक छलफल र बहसलाई प्रोत्साहन गरोस्। संसदमा पनि सांसदहरूले यो विधेयकमा गम्भीरतापूर्वक बहस र छलफल गरून्।
८ असोज, काठमाडौं । डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहाजको एउटा पांग्रा खुस्किएको छ । १३ जना यात्रुसहित नेपालगञ्जबाट गएको सो जहाज अवतरणको क्रममा पछाडितिरको दायाँतर्फको एउटा पांग्रा खुस्किएको हो । प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले पांग्रामा सामान्य समस्या देखिएको र सबै सकुशल रहेको जानकारी दिइन् । अहिले सो जहाज धावनमार्गमै रहेको
न्युयाेर्क । परराष्ट्रमन्त्री शिशिर खनालले विकासको अधिकार सुनिश्चित गर्न सुदृढ राजनीतिक इच्छाशक्ति, नवीकृत विश्वव्यापी ऐक्यबद्धता तथा विकासशील मुलुकहरूका लागि पर्याप्त स्रोत, प्रविधि र सहुलियतपूर्ण वित्तीय पहुँच सुनिश्चित गर्न आवश्यक रहेको बताएका छन् । संयुक्त राष्ट्रसंघको
Kathmandu, September 24 Nepal Rastra Bank is set to put new Rs 1,000 banknotes into circulation from Friday. According to the Currency Management Department of Nepal Rastra Bank, the new notes will be brought into circulation from Friday. The new Rs 1,000 notes will retain the same dimensions as the existing notes but will feature
८ असोज,बुटवल । सम्भावित भारी वर्षाका कारण बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । नगर प्रमुखस्तरीय निर्णयअनुसार असोज ८ गते दिवा सत्रका सबै कक्षा बन्द रहनेछन्। यस्तै, असोज ९ गते बिहानी र दिवा दुवै सत्रका कक्षा सञ्चालन
८ असोज,रोल्पा । नेपाली कांग्रेसले रोल्पाका १० पालिका मध्ये ९ पालिकामा अधिवेशन सम्पन्न गरेको छ । बाँकी एउटा पालिकामा भने निर्धारित समयमा अधिवेशन सम्पन्न हुनसकेन । रोल्पाका ९ वटै पालिकामा सभापतिसहित, महिला र पुरुष उपसभापति, सचिव, सह-सचिव र अन्य सदस्यहरु गरी २१/२१ जनाको कार्यसमिति निर्विरोध चयन भएको निर्वाचन अधिकृत सुदीप गौतमले जानकारी दिए । ‘रोल्पामा
काठमाडौँ । सर्वोच्च अदालतमा दिन प्रतिदिन मुद्दाको चाप बढिरहेको छ । देशभरबाट आउने मुद्दाको चाप बढे पनि सर्वोच्चले दरबन्दी अनुसार न्यायाधीश भने पाउन सकेको छैन । गत सातामात्रै न्याय परिषद्ले उच्च अदालतमा न्यायाधीश नियुक्तिलाई प्राथमिकतामा
मौसम विज्ञान विभागले बंगालको खाडीमा विकसित भएको गहिरो न्यूनचापीय प्रणाली आगामी २४ घण्टामा कमजोर बन्न सक्ने सम्भावना रहेको जनाएको छ । यद्यपि त्यसको प्रभावले नेपालका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको जोखिम भने कायम छ ।
Dhading, September 24 The Prithvi Highway has resumed two-way traffic after landslides at two locations in Dhading were cleared, police said. According to the District Police Office, Dhading, debris from landslides near Krishnabhir in Benighat Rorang Rural Municipality-7 and at a place called Jyamire in Ward No. 9 was removed, allowing vehicles to operate in
काठमाडौँ । संसद् बैठकमा उपस्थिति कम हुन थालेपछि सत्तारुढ दल रास्वपाले पार्टीका सांसदहरूलाई समूहगत रूपमा बैठकको सुरुदेखि अन्तिमसम्म अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । संसद्को उपस्थितिलाई थप व्यवस्थित गर्न रास्वपाले संसदीय दलले यस्तो निर्देशन दिएको