बाँकेका ग्रामीण क्षेत्रमा अटो रिक्सा सञ्चालनले आवागमन सहज
नेपाल न्युज
·
·
२ दिन अगाडि
बाँके। बाँकेको दुर्गम मानिने राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको ग्रामीण क्षेत्रमा अटो रिक्सा सञ्चालनमा आएपछि स्थानीयवासीलाई आवागमनमा सहज भएको छ। छोटो दूरीको यात्राका लागि सवारीसाधन नपाइने समस्याबाट हैरान भएका राप्ती सोनारी र नरैनापुरवासीलाई अटो रिक्सा सञ्चालनमा आएपछि गन्तव्यसम्म पुग्न सजिलो भएको नरैनापुर–५ जमुनीगाउँकी निवासी टीका बुढाथोकीले बताए। उनका अनुसार, साँझ र बिहान यात्रुबाहक बस जाने
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
