खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार
विज्ञापन
Shop Shahar

गुल्मीमा नालीमा खसेर एक वृद्धको मृत्यु

अनलाइनखबर · · २ घण्टा अगाडि

१० कात्तिक, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–४ सेउघामा सडकको नालीमा खसेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सेउघाका ७२ वर्षीय यमलाल गौतम रहेको प्रहरीले जनाएको छ । सोमबार राति करिब १० बजे घर जाने क्रममा गोरेटोको भिरालो बाटोबाट करिब ९ मिटर तल तम्घास–सिमलटारी सडकखण्डको नालीमा खसेर गौतम मृत अवस्थामा फेला परेका थिए ।

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X