करुणा अस्पतालमा जुम्ल्याहा शिशु मृत्यु प्रकरण : क्षतिपूर्तिका लागि मुद्दा उपभोक्ता अदालतमा
रातोपाटी
·
·
एक घण्टा अगाडि
पोखरा। काठमाडौँको बुढानीलकण्ठस्थित करुणा अस्पतालमा उपचारका क्रममा जुम्ल्याहा शिशुको मृत्यु भएको घटनामा दायर भएको क्षतिपूर्तिसम्बन्धी मुद्दा काठमाडौँ जिल्ला अदालतले उपभोक्ता अदालतमा पठाएको छ। अस्पताल र चिकित्सकको लापरबाहीका कारण जन्मिएका दुई शिशु गुमाउनु परेको भन्दै पीडित आमा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
