बागमतीमा बहुवर्षीय आयोजनामा वित्तीय कडाइ, पुस १५ भित्र टेन्डर नभए सहमति रद्द
रातोपाटी
·
·
५१ मिनेट अगाडि
हेटौँडा । बागमती प्रदेश सरकारले बहुवर्षे आयोजना व्यवस्थापनमा कडाइ गरेको छ । बजेट र पूर्वतयारी बिना नै राजनीतिक दबाबका भरमा बहुवर्षीय आयोजना घोषणा गर्ने प्रवृत्ति अन्यका लागि प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले परिमार्जन सहित
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
