ललितपुरका वडाध्यक्षसहित ११ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर
रातोपाटी
·
·
२ घण्टा अगाडि
काठमाडौं । जग्गाको अंश बुझेको भरपाई लिखत पारित गराउने क्रममा सेवाग्राहीसँग तीन लाख रुपैयाँ घुस मागेको र लिएको आरोपमा भूमि प्रशासन कार्यालय, लगनखेल, ललितपुरका कर्मचारीसहित ११ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा आरोपपत्र
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
