डीएनए खबरका प्रधान सम्पादक धिरज बस्नेत पक्राउ
रातोपाटी
·
·
५७ मिनेट अगाडि
काठमाडौँ। प्रहरीले अनलाइन सञ्चार माध्यम डीएनए खबरका प्रधान सम्पादक धिरज बस्नेतलाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । इनम सापकोटा र न्यायाधीश हरि फुयाँलबिचको संवाद र आईजीपी दान बहादुर
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
