हानि–नोक्सानी कोषले नेपाललाई दिने भयो २१ मिलियन अमेरिकी डलर
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ। भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि नेपालले २१.६ मिलियन अमेरिकी डलर (करिब पौने ३ अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग पाउने भएको छ। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
