काठमाडौँ फिल्म फेस्टिभल सुरु, तस्बिरहरू
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ। महानगरपालिकाको आयोजनामा तीनदिने ‘काठमाडौं फिल्म फेस्टिभल २०८३’ सुरु भएको छ । कात्तिक १५ गते आइतबारसम्म सञ्चालन हुने महोत्सवमा स्वदेशी तथा विदेशी फिल्मकर्मी, कलाकार, निर्देशक र विज्ञहरूको सहभागिता रहनेछ। काठमाडौंको मौलिक कला, संस्कृति, परम्परा तथा सम्पदाको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
