मौसम पूर्वानुमान महाशाखाले भन्यो– देशभर मौसम क्रमिक रूपमा सुधार हुँदैछ
रातोपाटी
·
·
११ घण्टा अगाडि
काठमाडौँ । नेपाल मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले मौसम क्रमिक सुधार हुँदै गएको जनाएको छ । हाल कोशी, बागमती र मधेश प्रदेशमा साधारणतया बादल लागेको छ भने बाँकी प्रदेशमा आंशिक बदलीको अवस्था रहेको छ। देशका
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्