सीर्सिया नदीमा फोहर विसर्जन गर्न प्रतिबन्ध लगाइने
रातोपाटी
·
·
५६ मिनेट अगाडि
पर्सा । सर्वदलीय/सर्वपक्षीय बैठकले आसन्न छठपर्वका अवसरमा बर्तालुको सुविधाका लागि पूजा अवधिभर विभिन्न उद्योगबाट गरिने विभिन्न चिज वस्तु/पदार्थ एवं फोहर विसर्जनलाई पूर्ण रूपमा रोक्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा शनिबार यहाँ
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्